Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मंगलवार, असार १४, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण
आठराई गाउँपालिकाको बजेट ५७ करोड ७४ लाख
तेह्रथुमको वसन्तपुरमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, दुई को अवस्था गम्भीर
स्वास्थ्यमन्त्री सहित नेकपा एसका नेताद्वारा पार्टीमा विद्रोह
काठमाडौंमा सात वटै प्रदेशका सामाजिक समितीको छलफल शुरु
गठबन्धनले दलले हाम्रो अपमान गर्‍यो : झलनाथ खनाल
चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
मानसिक रुपमा फ्रेस हुने १० उपाय
अर्थतन्त्र
  • Home
  • News
  • युनियन लाइफ इन्स्योरेन्सले दियो १२ लाख ५७ हजार रुपैयाँ वढी मृत्युदावी भुक्तानी
युनियन लाइफ इन्स्योरेन्सले दियो १२ लाख ५७ हजार रुपैयाँ वढी मृत्युदावी भुक्तानी
64x64
सोमवार, मंसिर १३, २०७८ समय खवर

तेह्रथुम । युनियन लाइफ इन्स्योरेन्स कम्पनी बसन्तपुर उपशाखाले दुई जना बिमितलाई मृत्यु दावीको १२ लाख ५७ हजार ४५ रुपैयाँ सोमबार एक कार्यक्रमको आयोना गरी भुक्तानी गरेको छ । केही समय अघि मृत्यु भएका लालीगुराँस नगरपालिका ४ चित्रेका निर वहादुर गुरुङ र लालीगुराँस नगरपालिका २ केवुकका उदीनमान गुरुङको परिवारलाई उक्त रकम कम्पनीले हस्तान्तरण गरेको हो ।
कम्पनीले बसन्तपुर वजारको गुराँस स्तम्भ चोकमा एक कार्यक्रमको अयोजना गरी उक्त मृत्यु दाबी रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङ र कम्पनीका १ नम्वर प्रदेश उपप्रमुख नवीन मिश्रले संयुक्त रुपमा बिमितका परिवारलाई रकम उल्लेखीत चेक हस्तान्तरण गरे । निरवहादुरले १० लाख र उदीनमानले २ लाख रुपैको जीवन विमा गराएका थिए । विभिन्न कारणले मृत्यु भएका दुवैजनाको परिवारलाई झण्जटरहित तरीकाले चाँडै मृत्युदावी रकम भुक्तानी गरीएको कम्पनीका बसन्तपुर उपशाखा प्रमुख सुमन लिम्बुले जानकारी दिए । आफुहरुले तेह्रथुम सहित संखुवासभा, धनकुटा पाँचथर, ताप्लेजुङ लगायत जिल्लाका दुर्गम ग्रामिण क्षेत्रमा समेत पुगेर विमा सेवा दिईरहेको उपशाखा प्रमुख लिम्बुले वताए ।
मृत्युदावी भुक्तानी कार्यक्रममा विमितका परिवारलाई चेक हस्तान्तरण गर्दैं लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङ र नेकपा एमाले लालीगुराँस नगर कमिटि अध्यक्ष गणेश सेनेले न्युन आय भएकाहरुका लागि विमा कार्यक्रम एकदमै प्रभाकारी भएकाले सवैलाई आफ्नो जीवन गराउन आह्वान गरे । ०७५ सालमा स्थापना भएको उपशाखाले हाल सम्म ५ सय जना वढीको जीवन विमा गराईसकेको जनाएको छ ।

 


प्रकाशित मिति: सोमवार, मंसिर १३, २०७८, ०५:५९:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सहकारी संस्थाले १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने
तमोर जलाशययुक्त आयोजनामा चिनियाँ पावरको इन्ट्री, एक खर्ब ८० अर्बमा बनाउने प्रस्ताव
बाणिज्य बैंक बसन्तपुरद्धारा वित्तिय सारक्षता कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)
पर्वतारोहण, खानी र जलविद्युत् भएका स्थानीय तह मालामाल
ताजा समाचार
नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण सोमवार, असार १३, २०७९
आठराई गाउँपालिकाको बजेट ५७ करोड ७४ लाख
तेह्रथुमको वसन्तपुरमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, दुई को अवस्था गम्भीर
स्वास्थ्यमन्त्री सहित नेकपा एसका नेताद्वारा पार्टीमा विद्रोह
काठमाडौंमा सात वटै प्रदेशका सामाजिक समितीको छलफल शुरु
गठबन्धनले दलले हाम्रो अपमान गर्‍यो : झलनाथ खनाल
चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
मानसिक रुपमा फ्रेस हुने १० उपाय
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2022 All rights reserved.
Site by: SoftNEP