Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मंगलवार, असार १४, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण
आठराई गाउँपालिकाको बजेट ५७ करोड ७४ लाख
तेह्रथुमको वसन्तपुरमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, दुई को अवस्था गम्भीर
स्वास्थ्यमन्त्री सहित नेकपा एसका नेताद्वारा पार्टीमा विद्रोह
काठमाडौंमा सात वटै प्रदेशका सामाजिक समितीको छलफल शुरु
गठबन्धनले दलले हाम्रो अपमान गर्‍यो : झलनाथ खनाल
चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
मानसिक रुपमा फ्रेस हुने १० उपाय
राजनीति
  • Home
  • News
  • तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
64x64
बिहिवार, जेठ ५, २०७९ समय खवर

तेह्रथुम । तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । दुई नगरपालिका सहित ६ स्थानीय तहका प्रमुखलाई जिल्ला न्यायधीस महेन्द्र प्रसाद पोखरेलले जिल्ला प्रशासन कार्यालयको सभाहलमा सपथ खुवाएका हुन् ।
नगर प्रमुख र गाउँपालिका प्रमुखलाई सदरमुकाम म्याङलुङमै बोलाएर सपथ खुवाईएको न्यायधीस पोखरेलले वताए । म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जय कुमार तम्बाहाम्फे, लालीगुराँस नगरपालिकाका प्रमखु अर्जुन मावोहाङ, छथर गाउँपालिकाका अध्यक्ष सन्तविर लिम्वु, फेदाप गाउँपालिकाका अध्यक्ष केशव प्रसाद भेटवाल, मेन्छयायेम गाउँपालिका अध्यक्ष यादव वहादुर खापुङ र आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले न्यायधीस पोखरेल संग सथप लिएका हुन् । उप प्रमुख, उपाध्यक्ष र वडाध्यक्षहरुलाई भने नगरप्रमुख र गाउँपालिका अध्यक्षले सम्वन्धित पालिकामै पुगेर सपथ खुवाउने छन् ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका ६ स्थानीय तह मध्ये लालीगुराँस नगरपालिका सहित फेदाप र आठराई गाउँपालिका गठवन्धन दलको तर्फ बाट नेपाली कांग्रेस र म्याङलुङ नगरपालिका सहित छथर र मेन्छ्यायेम गाउँपालिका नेकपा एमाले विजयी भएको छ ।

 


प्रकाशित मिति: बिहिवार, जेठ ५, २०७९, १२:४२:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण
स्वास्थ्यमन्त्री सहित नेकपा एसका नेताद्वारा पार्टीमा विद्रोह
गठबन्धनले दलले हाम्रो अपमान गर्‍यो : झलनाथ खनाल
पाँचथरको मिक्लाजुङ अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित
राजनीति
तेह्रथुमको लालीगुराँस नगरपालिकामा वहुमत सहित कांग्रेस विजयी
64x64
सोमवार, जेठ २, २०७९ समय खवर
पुरा पढ्नुहोस्
राजनीति
तेह्रथुमको लालीगुराँस नगरपालिका ८ मा कांग्रेस विजयी
64x64
सोमवार, जेठ २, २०७९ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण सोमवार, असार १३, २०७९
आठराई गाउँपालिकाको बजेट ५७ करोड ७४ लाख
तेह्रथुमको वसन्तपुरमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, दुई को अवस्था गम्भीर
स्वास्थ्यमन्त्री सहित नेकपा एसका नेताद्वारा पार्टीमा विद्रोह
काठमाडौंमा सात वटै प्रदेशका सामाजिक समितीको छलफल शुरु
गठबन्धनले दलले हाम्रो अपमान गर्‍यो : झलनाथ खनाल
चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
मानसिक रुपमा फ्रेस हुने १० उपाय
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2022 All rights reserved.
Site by: SoftNEP