Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, माघ १३, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
म्याङ्लुङ क्याम्पसमा प्राथमिक स्वास्थ्य तथा परामर्श सेवाको शुरुवात
स्वस्थानी व्रत आरम्भ
सभामुखको निर्वाचन माघ ७ मा
रवि लामिछानेले नेपालको नागरिकता त्यागेका थिएनन
ब्रोइलर कुखुराको मासुको मुल्य घट्यो
तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित 
४७ मत अन्तरले पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित
तेह्रथुममा एमालेका विजय सुव्वाको अग्रता
तेह्रथुम प्रदेश १ मा एमालेका किशोरचन्द्र दुलाल विजयी
खेलकुद
  • Home
  • News
  • धनकुटामा रोड रेस प्रतियोगिता हुने
धनकुटामा रोड रेस प्रतियोगिता हुने
64x64
मंगलवार, भदौ २८, २०७९ समय खवर

धनकुटा । विश्व मुटु दिवसको अवसर पारेर आगामी असोज १३ गते धनकुटा रोड रेस दौड प्रतियोगिता हुने भएको छ।  नेपाल पत्रकार महासंघको सभाहलमा सोमबार पत्रकार सम्मेलन गर्दै पूर्वप्रहरी संस्थाले प्रतियोगिताबारे जानकारी गराएको हो। 

प्रतियोगितामा खुल्लातर्फ १५ किलोमिटर दूरीको हुनेछ भने महिलातर्फ ८ किलोमिटरको हुने संस्थाका अध्यक्ष योगेन्द्र कार्कीले बताए। यसमा करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उक्त दौड प्रतियोगितामा १५ वर्षमाथि उमेरका जोसुकै नेपाली नागरिकले सहभागिता जनाउन पाउने छन्। 

प्रतियोगितामा देशभरका एक सय जना धावकहरू सहभागी हुने अपेक्षा गरिएको छ। प्रतियोगितामा सहभागी हुन चाहनेले भदौ २८ गतेदेखि असोज १२ गतेसम्ममा ५ सय रुपैयाँ शुल्क तिरेर नाम टिपाउन सक्नेछन्। 

प्रतियोगितामा खुल्लातर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई जनही ३० हजार, २० हजार र १० हजार र चौथो र पाँचौलाई सान्त्वना पुरस्कार दिइने आयोजकले जनाएको छ। 

यस्तै महिलातर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः जनही १० हजार, सात हजार र पाँच हजार नगद पुरस्कारको व्यवस्था रहेको छ। यस्तै ४० वर्षमाथिको एक जनालाई प्रथम पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ। 

खुल्लातर्फ धनकुटा नगरपालिका-९ कोशीराजमार्गस्थित रुद्रवारीबाट सुरु भई गुठिटार, पेट्रोल पम्प, पात्लेखोला, ढाट, जिरोप्वाइन्ट, बसपार्क, मदनचोक, पुरानो प्रहरी कार्यालय, भीमसेन थान, भीमनारायणचोक, माथिल्लो कोप्चे, बिहिबारे हटिया, तल्लो कोप्चे टुडिखेल, यलम्बर चोक, कोशी ग्यास मोड हुँदै मदन चोकमा आई दौड समापन हुनेछ। महिलातर्फ भने पेट्रोल पम्पबाट सुरु हुने बताइएको छ। 

पूर्व प्रहरी संस्था धनकुटाले गत वर्ष पनि हाफ म्याराथुन खुल्ला दौड प्रतियोगिताको आयोजना गरेको थियो। 

कार्यक्रममा बोल्दै धनकुटा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राईले खेलकुद गतिविधिले धनकुटालाई गुल्जार बनाउने विश्वास व्यक्त गरे। 

उनले समितिकोतर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई लगायतले शुभकामना मन्तव्य राखेका थिए। 
 


प्रकाशित मिति: मंगलवार, भदौ २८, २०७९, ०८:०८:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेदापमा अखील कप शुरु
कुम्मायक गोल्डकपको उपाधी आयोजक लाई
मिक्लाजुङ र कुम्मायक विजयी
फिदिम र फालेलुङ सेमिफाइनमा
खेलकुद
कुम्मायक गाउँपालिका बिजयी
64x64
बुधवार, माघ १, २०७६ समय खवर
पुरा पढ्नुहोस्
खेलकुद
साग समापनको सवारी व्यवस्थापन : जोरबिजोर प्रणाली
64x64
सोमवार, मंसिर २३, २०७६ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
म्याङ्लुङ क्याम्पसमा प्राथमिक स्वास्थ्य तथा परामर्श सेवाको शुरुवात आइतवार, पुष २४, २०७९
स्वस्थानी व्रत आरम्भ
सभामुखको निर्वाचन माघ ७ मा
रवि लामिछानेले नेपालको नागरिकता त्यागेका थिएनन
ब्रोइलर कुखुराको मासुको मुल्य घट्यो
तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित 
४७ मत अन्तरले पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित
तेह्रथुममा एमालेका विजय सुव्वाको अग्रता
तेह्रथुम प्रदेश १ मा एमालेका किशोरचन्द्र दुलाल विजयी
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2023 All rights reserved.
Site by: SoftNEP