Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतवार, माघ ११, २०७७ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुने
तेह्रथुममा प्लाष्टिक पोखरीमा डुवेर ३ बालिकाको मृत्यु
तेह्रथुममा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश
ओली दाहाल द्वन्द्व, संवादका लागि ‘दूत’ को दौडधुप
लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
आयआर्जन र सुशासनको नमुना, तीनजुरे रातपोखरी सामुदायिक वन
एसिड छ्यापे २० वर्ष कैद
यस वर्षको दशैं तिहार किन ढिलो ?
बेमौषमको विध्वंसकारी मनसुन
अर्थतन्त्र
  • Home
  • News
  • तमोर जलाशययुक्त आयोजनामा चिनियाँ पावरको इन्ट्री, एक खर्ब ८० अर्बमा बनाउने प्रस्ताव
तमोर जलाशययुक्त आयोजनामा चिनियाँ पावरको इन्ट्री, एक खर्ब ८० अर्बमा बनाउने प्रस्ताव
64x64
सोमवार, माघ ६, २०७६ समय खवर
तमोर जलासययुक्त आयोजनाको ड्याम साइड स्थल तेह्रथुम र पाँचथरको सिमा तमोर नदी । तस्विर, समय खवर ।

काठमाडौं । पूर्वको मोतिका रुपमा चिनिएको तमोर जलाशयुक्त आयोजना निर्माणको प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । आयोजना निर्माणका विषयमा लगानी बोर्ड नेपाल र चिनियाँ कम्पनी पावरबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

लगानी बोर्डको कार्यालयमा आइतबार भएको समझदारीपत्रमा बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी तथा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड कम्पनीका प्रमुख कार्यकारी अधिकृत र पावर चाइनाका उपाध्यक्ष पानले हस्ताक्षर गरेका छन् । तमोर जलाशयुक्त आयोजना निर्माणपछि हाल निर्माण भई सञ्चालनमा आइसकेको एक र निर्माणाधीन आयोजना समेत विस्थापित हुनेछ । ऊर्जा उत्पादनका हिसाबले बूढीगण्डकी जलविद्युत् आयोजनाको हाराहारीमा नै सो आयोजना समेत रहेकाले पनि आकर्षक आयोजनाका रुपमा लिइन्छ । आयोजनाबाट विशेष गरी पूर्वी नेपालका पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटा जिल्ला प्रभावित हुनेछन् । बूढीगण्डकी जलविद्युत् आयोजनामा करीब ५० हजार बासिन्दालाई क्षतिपूर्ति दिएर हटाउनुपर्ने अवस्था छ । तमोरमा भने असाध्यै कम मात्रै क्षतिपूर्ति दिनुपर्ने अनुमान गरिएको छ ।

७ सय ५६ मेगावाट क्षमताको आयोजना निर्माणको सर्वेक्षण अनुमति लिएको दुई वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने सहमति भएको छ । समझदारी भएलगत्तै एचआइडिसिएल र पावर चाइनाले संयुक्तरुपमा डिपिआर तयार पार्नेछन् । सर्वेक्षण अनुमतिका लागि कम्तीमा छ महिना लाग्नेछ । त्यस आधारमा दुई वर्षभित्र आयोजनाको सम्पूर्ण डिपिआरको काम सम्पन्न गरिनेछ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीका अनुसार यो समझदारीले आयोजना निर्माणका लागि मार्ग प्रशस्त गरेको छ । आयोजना बहुउद्देश्यीय प्रकृतिको जलाशयुक्त आयोजना हो । दुई वर्ष्भित्र निर्माण शुरु गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए ।
सार्वजनिक– निजी साझेदारीमा आयोजना निर्माण गर्ने गरी समझदारी भइसकेको छ । सो आयोजनाको अनुमानित लागत रु १ खर्ब ८० अर्ब जति लाग्नेछ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भएपछि मात्रै के कति लगानी लाग्ने हो त्यसको पुष्टि हुनेछ ।

चिनियाँ राष्ट्रपतिले गत असोज २५ र २६ गते गरेको नेपालको दुई दिवसिय राजकीय भ्रमणका क्रममा सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी र चीनको पावर चाइनाले संयुक्तरुपमा दुई जलाशयुक्त आयोजना संयुक्तरुपमा निर्माण गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

नेपाल र चीनका दुई सरकारी कम्पनीको समन्वयमा प्रदेश नं १ मा रहेको रणनीतिक महत्वको तमोर जलविद्युत् आयोजना निर्माण गर्ने समझदारी भएको थियो । लामो समयदेखि चर्चामा रहेको तर प्रक्रिया अगाडि बढ्न नसकेको तमोर जलाशययुक्त आयोजनालाई सरकारी–सरकारी कम्पनीबीचको साझेदारीमा निर्माण गर्ने गरी छनोट गरिएको थियो । नेपाल र चिनियाँ सरकारी कम्पनी बीचको सहकार्यमा आयोजना निर्माण गर्ने गरी नयाँ ढाँचामा भएको समझदारीलाई बोर्डले आत्मसात् गरेको छ । हालसम्म यो ढाँचामा आयोजना निर्माण भएका थिएनन् ।


प्रकाशित मिति: सोमवार, माघ ६, २०७६, ०८:११:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सहकारी संस्थाले १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने
बाणिज्य बैंक बसन्तपुरद्धारा वित्तिय सारक्षता कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)
पर्वतारोहण, खानी र जलविद्युत् भएका स्थानीय तह मालामाल
ताजा समाचार
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुने शुक्रवार, माघ २, २०७७
तेह्रथुममा प्लाष्टिक पोखरीमा डुवेर ३ बालिकाको मृत्यु
तेह्रथुममा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश
ओली दाहाल द्वन्द्व, संवादका लागि ‘दूत’ को दौडधुप
लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
आयआर्जन र सुशासनको नमुना, तीनजुरे रातपोखरी सामुदायिक वन
एसिड छ्यापे २० वर्ष कैद
यस वर्षको दशैं तिहार किन ढिलो ?
बेमौषमको विध्वंसकारी मनसुन
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: samayakhabar8@gmail.com

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2021 All rights reserved.
Site by: SoftNEP