Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
बुधवार, माघ ७, २०७७ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुने
तेह्रथुममा प्लाष्टिक पोखरीमा डुवेर ३ बालिकाको मृत्यु
तेह्रथुममा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश
ओली दाहाल द्वन्द्व, संवादका लागि ‘दूत’ को दौडधुप
लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
आयआर्जन र सुशासनको नमुना, तीनजुरे रातपोखरी सामुदायिक वन
एसिड छ्यापे २० वर्ष कैद
यस वर्षको दशैं तिहार किन ढिलो ?
बेमौषमको विध्वंसकारी मनसुन
शिक्षा/स्वास्थ्य
  • Home
  • News
  • चार उद्योगका स्यानिटाइजरमा विषाक्त रसायन फेला, बिक्रीमा रोक
चार उद्योगका स्यानिटाइजरमा विषाक्त रसायन फेला, बिक्रीमा रोक
64x64
बिहिवार, आश्विन १, २०७७ समय खवर
सांकेतिक तस्विर ।

काठमाडौं । थप चार उद्योगले उत्पादन गरेका स्यानिटाइजरमा विषाक्त रसायन फेला परेको छ। राष्ट्रिय औषधि प्रयोगशालाले गरेको परीक्षणबाट यस्तो प्रमाण फेला परेको हो ।

चीनको गुआंग्झो ओबोपेकल फाइन केमिकल कम्पनी लिमिटेड, गुआन्जाउ, ललितपूरको सम्पदा हेल्थकेयर प्राली। इमाडोल, भारतको आर एल क्रोप इन्डिया र काठमाडौंको श्रीनाथ हर्बल एण्ड कस्मेटिक इन्डष्ट्रिजको उत्पादन गुणस्तरहीन मापदण्ड विपरित भेट्टाएको हो।

प्रयोगशालाले कम्पनीको उत्पादन स्यानिटाइजरमा मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने विषाक्त रसायन मिथानल भेट्टाएपछि औषधि व्यवस्था विभागले ती उत्पादनको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ।

प्रयोगशालाले काठमाडौं र ललिलपुरको उक्त कम्पनीको उत्पादन स्यानिटाइजरमा मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने विषाक्त रसायन मिथानल भेट्टाएको छ। त्यसैगरी चीन र भारतको उक्त कम्पनिका स्यानिटाइजर न्यून गुणस्तर पाइएको हो। औषधि व्यवस्था विभागले चारवटै कम्पनीको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

प्रयोगशालाका अनुसार ती उत्पादन‘इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६ मापदण्ड विपरित छन्। यस अगाडि भक्तपुरको नेपाल कायाकल्प उद्योग तथा काठमाडौंका हाइजिन सोप एन्ड केमिकल प्रालि, आधार केमिकल्स एन्ड फूड इन्डष्ट्रिज प्रालि, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्सका उत्पादन रोक्का गरेको थियो। विभागले पाँचवटै कम्पनीको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो।


प्रकाशित मिति: बिहिवार, आश्विन १, २०७७, ०३:५८:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो
तेह्रथुममा थप ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि, संक्रमीतको संख्या १८ पुग्यो
तेह्रथुममा ९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि
तेह्रथुमको लालीगुराँस नगरपालिकामा एक जनामा कोरोना पुष्टि
शिक्षा/स्वास्थ्य
तिव्बत सरकारद्धारा प्रदेश १ सरकारलाई ठुलो मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध
64x64
शनिवार, जेठ २४, २०७७ समय खवर
पुरा पढ्नुहोस्
शिक्षा/स्वास्थ्य
प्रदेश नं १ मा ७८ जना कोरोना निको भएर घर फर्किए
64x64
शनिवार, जेठ २४, २०७७ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुने शुक्रवार, माघ २, २०७७
तेह्रथुममा प्लाष्टिक पोखरीमा डुवेर ३ बालिकाको मृत्यु
तेह्रथुममा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश
ओली दाहाल द्वन्द्व, संवादका लागि ‘दूत’ को दौडधुप
लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
आयआर्जन र सुशासनको नमुना, तीनजुरे रातपोखरी सामुदायिक वन
एसिड छ्यापे २० वर्ष कैद
यस वर्षको दशैं तिहार किन ढिलो ?
बेमौषमको विध्वंसकारी मनसुन
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: samayakhabar8@gmail.com

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2021 All rights reserved.
Site by: SoftNEP