Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, माघ १३, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
म्याङ्लुङ क्याम्पसमा प्राथमिक स्वास्थ्य तथा परामर्श सेवाको शुरुवात
स्वस्थानी व्रत आरम्भ
सभामुखको निर्वाचन माघ ७ मा
रवि लामिछानेले नेपालको नागरिकता त्यागेका थिएनन
ब्रोइलर कुखुराको मासुको मुल्य घट्यो
तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित 
४७ मत अन्तरले पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित
तेह्रथुममा एमालेका विजय सुव्वाको अग्रता
तेह्रथुम प्रदेश १ मा एमालेका किशोरचन्द्र दुलाल विजयी
शिक्षा/स्वास्थ्य
  • Home
  • News
  • निद्रा नपुग्दा निम्तने प्रमुख ५ स्वास्थ्य समस्या
निद्रा नपुग्दा निम्तने प्रमुख ५ स्वास्थ्य समस्या
तपाईं निद्रा पूरा हुने गरी सुत्नुहुन्न ? या दैनिक ७ घण्टा भन्दा कम सुत्नुहुन्छ ? यदि यस्तो हो भने ख्याल गर्नुहोस्, यसले तपाईंको मस्तिष्कमा नराम्रो असर पर्नसक्छ।
64x64
मंगलवार, जेठ ३, २०७९ समय खवर

समय खवर । निद्रा हाम्रो शरीरका लागि अत्यन्त आवश्यक कुरा हो। यदि ७ देखि ८ घण्टासम्म सुत्नुहुन्छ भने मोटोपना, हृदयरोग, डिप्रेसनजस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ। पूरै निद्रा नसुत्ने मानिसहरुले पछि गएर शारीरिक तथा मानसिक समस्याको सामना गर्नुपर्ने हुन्छ।

कम निद्राका कारण प्रतिरोधी क्षमता कमजोर पर्नसक्छ भने मस्तिष्कमा असर पर्दा मानसिक समस्या पनि निम्तन्छ र शरीरमा विभिन्न रोगहरुले घर बनाउँछ। त्यसैले कम निद्राले कस्तो असर पर्छ त ?

निद्रा पुग्नेगरी नसुत्दा यसको असर दिमागमा पर्छ। सोच्ने र बुझ्ने क्षमता कमजोर हुन्छ। डिप्रेसनको कारक मानिएको मोटोपना बढ्छ। मुटु, दिमाग र तौलमा नकारात्मक असर पर्छ।

निद्रा नपुग्दाका दुष्प्रभाव :
कम सुत्दा शरीरमा ऊर्जाको कमी हुन्छ, जसबाट मस्तिष्कले पूर्ण रुपमा कम गर्न पाउँदैन। व्यक्तिगत र व्यायसायिक जीवनमा समस्या निम्तन्छ।

१। डिप्रेसन
निद्रा पूरा नहुँदा डिप्रेसनको लक्षण देखिनसक्छ। अनिद्राको समस्या र डिप्रेसनबीच गहिरो सम्बन्ध हुुन्छ। डिप्रेसनको कारण अनिद्राको समस्या हुन्छ र अनिद्राको कारण डिप्रेसन हुनसक्छ। त्यसैले समयमै सुत्ने बानी बसाल्नुपर्छ र दैनिक शारीरिक अभ्यास गर्नुपर्छ।

२। चिडचिडाहट
निद्रा पूरा नहुँदा व्यक्तिले आफ्नै व्यवहारमा परिवर्तन आएको महसुस गर्नसक्छ। रिस उठ्ने र चिडचिडाहट ९इरिटेशन० हुने हुनसक्छ। व्यवहारमा परिवर्तन आएको महसुस भए पानी पिउने र श्वासप्रश्वासको अभ्यास गर्नुपर्छ।

३। स्मरणशक्ति कमजोर हुनु
कम सुत्ने मानिसहरुमा स्मरणशक्ति कमजोर हुने समस्या देखिनसक्छ। यदि अनिद्राको समस्या छ भने चिकित्सकको परामर्श लिनुपर्छ र योगा तथा ध्यान गर्ने बानी बसाल्नुपर्छ।

४। ध्यान केन्द्रित गर्न नसक्ने समस्या
दैनिक ७ घण्टाभन्दा कम सुत्नेहरुमा ध्यान केन्द्रित गर्ने क्षमता कम हुन्छ। यसको अर्थ हो–कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न नसक्नु। यसको परिणामस्वरुप कुनै पनि चिज स्मरण गर्न या सिक्न असमर्थ हुन्छ।

५। मनोरोग
यदि लामो समयसम्म निद्रा पूरा नगर्ने हो भने मानिस मनोरोगको शिकार हुनसक्छ। विभिन्न प्रकारका फोबियाले दिमागमा घर बनाउँछ। डिप्रेसन, एन्जाइटीजस्ता स्वास्थ्य समस्या निम्तन्छन्।

कसरी पूरा गर्ने निद्रा ?
यदि निद्रा नलाग्ने समस्या छ भने समाधानका लागि यसो गर्न सकिन्छः

दैनिक शारीरिक अभ्यास गर्नुहोस्।

आफ्नो डाइटमा फाइबरयुक्त खाना समावेश गर्नुहोस्।

राति सुत्नुअघि बेसार मिसाएको दूध मिसाउनुहोस्।

नियमित रुपमा ध्यान र गहिरो श्वास लिने अभ्यास गर्नुहोस्।


प्रकाशित मिति: मंगलवार, जेठ ३, २०७९, ०५:४८:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
म्याङ्लुङ क्याम्पसमा प्राथमिक स्वास्थ्य तथा परामर्श सेवाको शुरुवात
छथर गाउँपालिकाद्धारा स्वास्थ्य संस्थालाई स्टेचर वितरण
स्लिप डिसअर्डर अर्थात् निद्रा विकार किन हुन्छ ? उपचार के हो ?
हाइकिङ निस्कनुअघि यस्तो तयारी
शिक्षा/स्वास्थ्य
डन्डीफोर हटाउने ७ घरेलु उपाय
64x64
मंगलवार, भदौ १४, २०७९ समय खवर
पुरा पढ्नुहोस्
शिक्षा/स्वास्थ्य
स्वास्थ्यमन्त्री भवानी खापुङ अस्पताल भर्ना
64x64
शुक्रवार, भदौ १०, २०७९ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
म्याङ्लुङ क्याम्पसमा प्राथमिक स्वास्थ्य तथा परामर्श सेवाको शुरुवात आइतवार, पुष २४, २०७९
स्वस्थानी व्रत आरम्भ
सभामुखको निर्वाचन माघ ७ मा
रवि लामिछानेले नेपालको नागरिकता त्यागेका थिएनन
ब्रोइलर कुखुराको मासुको मुल्य घट्यो
तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित 
४७ मत अन्तरले पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित
तेह्रथुममा एमालेका विजय सुव्वाको अग्रता
तेह्रथुम प्रदेश १ मा एमालेका किशोरचन्द्र दुलाल विजयी
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2023 All rights reserved.
Site by: SoftNEP