Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिवार, फाल्गुन २२, २०७७ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
तेह्रथुमको एक विद्यालयमा आगलागी, १ करोड वढीको क्षती
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुने
तेह्रथुममा प्लाष्टिक पोखरीमा डुवेर ३ बालिकाको मृत्यु
तेह्रथुममा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश
ओली दाहाल द्वन्द्व, संवादका लागि ‘दूत’ को दौडधुप
लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
आयआर्जन र सुशासनको नमुना, तीनजुरे रातपोखरी सामुदायिक वन
एसिड छ्यापे २० वर्ष कैद
यस वर्षको दशैं तिहार किन ढिलो ?
राजनीति
  • Home
  • News
  • कांग्रेस परित्याग गरी तेह्रथुमको छथरमा सयौं कार्यकर्ता नेकपामा प्रवेश
कांग्रेस परित्याग गरी तेह्रथुमको छथरमा सयौं कार्यकर्ता नेकपामा प्रवेश
64x64
सोमवार, भदौ १५, २०७७ समय खवर

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा नेपाली कांग्रेस पार्टी परित्याग गरी धेरैको संख्यामा नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका छन । लामो समय देखी नेपाली कांग्रेसमा आस्था राखीरहेका छथर क्षेत्रका करीब १ सय नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेको गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुले वताए । कांग्रेस परित्याग गरेका सवै नेता कार्यकर्ताले संयुक्त विज्ञप्ती प्रकाशीत गरी नेकपाले नेतृत्व गरेको स्थानीय सरकारले जनमुखी र लोकप्रीय काम गरेको र सो काम बाट आफुहरु प्रभावित भएको जनाएका छन् ।

नेपाली कांग्रेस परित्याग गरेका सवै नेता कार्यकर्ताले कांग्रेसले जिम्मेवार प्रतिपक्षको भुमिका निर्वाह गर्न नसकेको, कांग्रेस पार्टी र नेताहरु जनता प्रति उत्तरदायी नभएको, स्वच्छाचारी भुमिका निर्वाह गरेको, कार्यकर्तालाई बेवास्था गरेको आरोप विज्ञप्ती मार्फत पार्टीलाई लगाएका छन् । कांग्रेस परित्याग गरेका सवैले कांग्रेस भित्र उदण्डता मौलाएको, उदण्ड गतिविधि सामाजीक सञ्जालमा लेख्ने गरेको, स्थानीय सरकारका लोकप्रीय र राम्रा कामलाई पनि जनता सामु नराम्रो भनेर भ्रम सृजना गरी नकारात्मक प्रचार गरेको, छथरबासी जनताको चाहाना र विकास निर्माणमा अहोरात्र खटीएका छथर गाउँपालिकाका नेतृत्वको चरित्र हत्या गर्न खोजेको लगायतका आरोप लगाएका छन् ।

कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका अधिकांश नेता कार्यकर्ता कांग्रेस पार्टी तथा भातृ संगठनमा काम गर्दै आएका थिए । कांग्रेस परित्याग गरेका सवैले नेकपाले संचालन गरेको स्थानीय तह देखी प्रदेश र केन्द्र सरकारका काम मन पराएर नेकपामा प्रवेश गरेको जानकारी दिए । नेकपा प्रवेश गरेका सवैलाई छथर गाउँपालिकाका अध्यक्ष सन्तविर लिम्बु तथा नेकपाका अन्य नेता कार्यकर्ताले एक कार्यक्रमका विच स्वागत गरेका थिए । नेकपा प्रवेश गरेका सवैलाई पार्टीले उचित जिम्मेवारी दिएर पार्टी र जनमुखी काममा खटाउने नेकपाका जिल्ला अध्यक्ष लक्ष्मण तिवारीले वताए ।


प्रकाशित मिति: सोमवार, भदौ १५, २०७७, ०१:०४:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुने
तेह्रथुममा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश
ओली दाहाल द्वन्द्व, संवादका लागि ‘दूत’ को दौडधुप
लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
राजनीति
मलाई हटाउने खेल सुरु भैरहेको छ : प्रधानमन्त्री ओली
64x64
आइतवार, असार १४, २०७७ समय खवर
पुरा पढ्नुहोस्
राजनीति
यतिले पुर्‍याएको केक देखेर त्यो घरले अपमानित महसुस गर्‍यो होला प्रधानमन्त्री ज्यू
64x64
मंगलवार, फाल्गुन १३, २०७६ मिनेन्द्र रिजाल
पुरा पढ्नुहोस्
ताजा समाचार
तेह्रथुमको एक विद्यालयमा आगलागी, १ करोड वढीको क्षती शनिवार, फाल्गुन १५, २०७७
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुने
तेह्रथुममा प्लाष्टिक पोखरीमा डुवेर ३ बालिकाको मृत्यु
तेह्रथुममा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश
ओली दाहाल द्वन्द्व, संवादका लागि ‘दूत’ को दौडधुप
लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
आयआर्जन र सुशासनको नमुना, तीनजुरे रातपोखरी सामुदायिक वन
एसिड छ्यापे २० वर्ष कैद
यस वर्षको दशैं तिहार किन ढिलो ?
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: samayakhabar8@gmail.com

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2021 All rights reserved.
Site by: SoftNEP