

लालीगुराँस नगरपालिकाद्धारा ८ प्लस टु मर्ज गर्ने निर्णय
विद्यालय यसरी मर्ज गरेर एकै ठाउँमा पठन पाठन गराउंदा शिक्षक अभावको समस्या समाधान हुन गै विषयगत शिक्षक व्यवस्थापनमा समेत सहज हुन्छ ।
विस्तृतमा

लालीगुराँस नगरपालिकाद्धारा संगीत प्रशिक्षण केन्द्र संचालन
प्रशिक्षणमा सहभागी हुंदा विभिन्न क्षेत्रका मानिसहरूसंग भेटघाट, सञ्जाल विस्तार हुने र समूहमा कार्य गर्ने क्षमता अभिवृद्धि हुने भएकाले प्रशिक्षण केन्द्रको सञ्चालनले नगर क्षेत्रमा कला–संस्कृतिको स्तर मात्र होइन, सामाजिक र आर्थिक क्षेत्रको समृद्धिमा समेत महत्वपुर्ण योगदान पुर्याउने अपेक्षा नगरपालिकाले गरेको छ ।
विस्तृतमा


