Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मंगलवार, असार १४, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण
आठराई गाउँपालिकाको बजेट ५७ करोड ७४ लाख
तेह्रथुमको वसन्तपुरमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, दुई को अवस्था गम्भीर
स्वास्थ्यमन्त्री सहित नेकपा एसका नेताद्वारा पार्टीमा विद्रोह
काठमाडौंमा सात वटै प्रदेशका सामाजिक समितीको छलफल शुरु
गठबन्धनले दलले हाम्रो अपमान गर्‍यो : झलनाथ खनाल
चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
मानसिक रुपमा फ्रेस हुने १० उपाय
अपराध/दुर्घटना
  • Home
  • News
  • जेलभित्र पल शाह : फुर्सदमा क्यारम बोर्ड
जेलभित्र पल शाह : फुर्सदमा क्यारम बोर्ड
64x64
मंगलवार, चैत्र १५, २०७८ समय खवर

तनहुँ । बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाह तनहुँ जिल्ला कारागारको नयाँ भवनमा छन्। पल शाहलाई राखिएको ‘बी’ ब्लकमा २० जना कैदीवन्दी छन्। कारागारको यो नयाँ भवन हो। दुईतले भवनको माथिल्लो तलामा सुत्नेरबस्ने व्यवस्था छ भने तल्लो तलामा खाना खाने, खेल्ने र लाइब्रेरी।

शाह कारागारको बन्दी बनेको ५ दिन मात्रै भयो। यो पाँच दिनमै उनी आफ्नो ब्लकका अन्य कैदीबन्दी सँग घुलमिल भइसकेका हुन्। करिब ५ सय पुस्तक सहितको लाइब्रेरी छ। बेलाबेला पुस्तक पढ्छन्। तर उनलाई आफन्त भेटघाटमै भ्याइनभ्याइ छ। भेटघाट बाट बचेको समय क्यारम बोर्ड खेल्छन्। ब्लकभित्र चेस खेल्ने सुविधा पनि छ।

कारागार प्रशासनले उनलाई सकेसम्म भेटघाट कम गर्न र आफ्ना निकटलाई मात्रै बोलाउन भनेको छ। उनलाई भेट्न जाने नातागोता आफन्तहरूलाई सहजै भेटघाट गर्ने वातावरण बनाउन प्रशासनले भनेको छ। उनी बस्ने ब्लकमा थरीथरी मुद्दाका कैदीबन्दी छन्। जिल्ला कारागारले मुद्दाअनुसार छुट्टाछुट्टै कैदीबन्दी राख्ने गरेको छैन। कारागारमा १३ महिला सहित २ सय ५७ जना कैदीबन्दी छन्। पलविरुद्ध जिल्ला अदालत नवलपुर परासी पूर्वमा पनि बलात्कारकै मुद्दा दर्ता भइसकेको छ। त्यहाँ थुनछेक बहस हुन बाँकी छ। त्यसका लागि उनलाई केही दिनमा नवलपुर लगिनेछ। जिल्ला अदालत नवलपुरले थुनछेक बहसका लागि पल शाहलाई पठाइदिन पत्र पठाइसकेको छ। तर तनहुँ जिल्ला अदालतले अहिले सम्म कारागारलाई केही भनेको छैन। अदालतबाट आदेश आएपछि उनलाई नवलपुर पठाइदिने जेलर नारायण अधिकारीले बताए।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको विरुद्ध पल शाहले उच्च अदालतमा अपिल गर्ने भएका छन्। उनका कानुन व्यवसायीले केही दिनमै उच्च अदालत पोखरा मा पुनरावेदन दिने बताएका छन्।


प्रकाशित मिति: मंगलवार, चैत्र १५, २०७८, ०४:०१:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तेह्रथुमको वसन्तपुरमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, दुई को अवस्था गम्भीर
तेह्रथुममा मंगलबार रातिदेखि मदिराको विक्री वितरणमा रोक
तेह्रथुमको दाँगपामा वृद्धको लडेर मृत्यु
तेह्रथुम वहुमुखी क्याम्पसका उपप्रध्यापकलाई कारवाही
अपराध/दुर्घटना
तेह्रथुममा सवारी दुर्घटना, एक गम्भीर घाईते
64x64
बिहिवार, चैत्र १०, २०७८ समय खवर
पुरा पढ्नुहोस्
अपराध/दुर्घटना
श्रीमान श्रीमती विच झगडा हुंदा तेह्रथुममा श्रीमानको मृत्यु
64x64
सोमवार, कार्तिक १, २०७८ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण सोमवार, असार १३, २०७९
आठराई गाउँपालिकाको बजेट ५७ करोड ७४ लाख
तेह्रथुमको वसन्तपुरमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, दुई को अवस्था गम्भीर
स्वास्थ्यमन्त्री सहित नेकपा एसका नेताद्वारा पार्टीमा विद्रोह
काठमाडौंमा सात वटै प्रदेशका सामाजिक समितीको छलफल शुरु
गठबन्धनले दलले हाम्रो अपमान गर्‍यो : झलनाथ खनाल
चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
मानसिक रुपमा फ्रेस हुने १० उपाय
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2022 All rights reserved.
Site by: SoftNEP