Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, माघ १३, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
म्याङ्लुङ क्याम्पसमा प्राथमिक स्वास्थ्य तथा परामर्श सेवाको शुरुवात
स्वस्थानी व्रत आरम्भ
सभामुखको निर्वाचन माघ ७ मा
रवि लामिछानेले नेपालको नागरिकता त्यागेका थिएनन
ब्रोइलर कुखुराको मासुको मुल्य घट्यो
तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित 
४७ मत अन्तरले पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित
तेह्रथुममा एमालेका विजय सुव्वाको अग्रता
तेह्रथुम प्रदेश १ मा एमालेका किशोरचन्द्र दुलाल विजयी
राजनीति
  • Home
  • News
  • तेह्रथुम प्रदेश १ मा एमालेका किशोरचन्द्र दुलाल विजयी
तेह्रथुम प्रदेश १ मा एमालेका किशोरचन्द्र दुलाल विजयी
64x64
शुक्रवार, मंसिर ९, २०७९ समय खवर


तेह्रथुम । तेह्रथुमको प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार किशोरचन्द्र दुलाल विजयी भएका छन् । ६५ बर्षिय दुलाल १० हजार ६३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिष्पर्धी कांग्रेसका उम्मेदवार सन्तोष सुव्वालाई दुलालले २ सय ८ मतले पछि पारेका हुन् । सुव्वाले ९ हजार ८ सय ५५ मत प्राप्त गरे ।
पुर्व जिविस सभापती रहेका दुलाल हाल नेकपा एमाले १ नम्वर प्रदेश सचिवालय सदस्य हुन् । दुलाल ०३१ साल देखी २०५० साल सम्म शिक्षकका रुपमा सरकारी सेवामा कार्यरत थिए ।

०७८ साल माघ देखी २०७९ साल साउन सम्म जिल्ला भुमी आयोग तेह्रथुमको अध्यक्ष रहेका दुलाल जिल्लामा भलाद्मी, सादगी र इमान्दर नेताका रुपमा चिनिन्छन् । जिविस सभापती हुंदा दुलालले जिल्लाका खोलानालामा झोलुङगे पुल र ग्रामिण सडक निर्माणमा अग्रणी भुमिका खेलेका थिए । जित पछि समग्र जिल्लाको विकासका लागि योजनावद्ध तरीकाले विकास गर्नेमा आफु लाग्ने प्रतिवद्धता दुलालले गरे ।

 


प्रकाशित मिति: शुक्रवार, मंसिर ९, २०७९, ०७:२०:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखको निर्वाचन माघ ७ मा
रवि लामिछानेले नेपालको नागरिकता त्यागेका थिएनन
तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित 
४७ मत अन्तरले पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित
राजनीति
तेह्रथुममा एमालेका विजय सुव्वाको अग्रता
64x64
शुक्रवार, मंसिर ९, २०७९ समय खवर
पुरा पढ्नुहोस्
राजनीति
तेह्रथुम २ मा कन्दङवालाई पछि पार्दै माओवादी केन्द्रका चापागाँई विजयी
64x64
बिहिवार, मंसिर ८, २०७९ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
म्याङ्लुङ क्याम्पसमा प्राथमिक स्वास्थ्य तथा परामर्श सेवाको शुरुवात आइतवार, पुष २४, २०७९
स्वस्थानी व्रत आरम्भ
सभामुखको निर्वाचन माघ ७ मा
रवि लामिछानेले नेपालको नागरिकता त्यागेका थिएनन
ब्रोइलर कुखुराको मासुको मुल्य घट्यो
तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित 
४७ मत अन्तरले पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित
तेह्रथुममा एमालेका विजय सुव्वाको अग्रता
तेह्रथुम प्रदेश १ मा एमालेका किशोरचन्द्र दुलाल विजयी
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2023 All rights reserved.
Site by: SoftNEP