Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
बिहिवार, श्रावण २६, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कोरोना संक्रमण बढेपछि तेह्रथुमका २३ विद्यालय बन्द
तेह्रथुममा छोराले गरे बावुको हत्या
प्रदेश १ को नाम सगरमाथा वा कोशी नराखे आन्दोलन गर्ने चेतावनी
जनप्रतिनिधिले २ दिनमा खाए ८०३ किलो मासु
सांसदहरुलाई मास्क प्रयोग गर्न सभामुखको निर्देशन
जिन्दगी बगिरहने नदी हो, जुन नदीमा अल्छीपनाको लेउ कहिल्यै लाग्दैन (फोटो फिचर सहित)
एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला
कोशी पहाडका चार जिल्लामा ५ सय ६५ घर बन्दै
चक्कु प्रहार गरी सुनसरीमा २ जनाको हत्या
अपराध/दुर्घटना
  • Home
  • News
  • तेह्रथुमको वसन्तपुरमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, दुई को अवस्था गम्भीर
तेह्रथुमको वसन्तपुरमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, दुई को अवस्था गम्भीर
64x64
शनिवार, असार ११, २०७९ समय खवर

तेह्रथुम । तेह्रथुममा ट्याक्टर दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार अन्य दुई जना गम्भीर घाईते भएका छन् । लसुने बाट वसन्तुर तर्फ आउदै गरेको प्रदेश १ ०२००३ त नम्वरको ट्याक्टर बसन्तपुर नजीक जीरोप्वाईन्टमा गएराती दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ट्याक्टरमा सवार लालीगुराँस नगरपालिका ७ सुङनामकी ४६ बर्षिया पवित्रा कुमारी मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुम वसन्तपुरका प्रमुख प्रहरी सहायक निरीक्षक भुवन विकले जानकारी दिए ।

सोही स्थानका ट्याक्टर चालक बर्ष २२ का जयन्त कुमार लिम्बु र ट्याक्टरमा सवार २२ बर्षिय ललित कुमार मगरको अवस्था गम्भीर छ । घाईते दुवैको बसन्तपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तर्फ पठाईएको प्रहरीले जनाएको छ । रातको समयमा लागेको बाक्लो हुस्सुका कारण चालकले सडक नदेख्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।


प्रकाशित मिति: शनिवार, असार ११, २०७९, ०७:४६:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तेह्रथुममा छोराले गरे बावुको हत्या
एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला
चक्कु प्रहार गरी सुनसरीमा २ जनाको हत्या
तेह्रथुमको बसन्तपुरमा युवतीलाई बन्धक बनाई बलात्कार, बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ
अपराध/दुर्घटना
मादी हत्या काण्डमा संलग्न ४ जनालाई आजीवन कारावास
64x64
मंगलवार, असार २१, २०७९ समय खवर
पुरा पढ्नुहोस्
अपराध/दुर्घटना
रामेछाप वस दुर्घटनामा १३ को मृत्यु
64x64
मंगलवार, असार २१, २०७९ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
कोरोना संक्रमण बढेपछि तेह्रथुमका २३ विद्यालय बन्द सोमवार, श्रावण २३, २०७९
तेह्रथुममा छोराले गरे बावुको हत्या
प्रदेश १ को नाम सगरमाथा वा कोशी नराखे आन्दोलन गर्ने चेतावनी
जनप्रतिनिधिले २ दिनमा खाए ८०३ किलो मासु
सांसदहरुलाई मास्क प्रयोग गर्न सभामुखको निर्देशन
जिन्दगी बगिरहने नदी हो, जुन नदीमा अल्छीपनाको लेउ कहिल्यै लाग्दैन (फोटो फिचर सहित)
एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला
कोशी पहाडका चार जिल्लामा ५ सय ६५ घर बन्दै
चक्कु प्रहार गरी सुनसरीमा २ जनाको हत्या
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2022 All rights reserved.
Site by: SoftNEP