Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
बुधवार, माघ ७, २०७७ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुने
तेह्रथुममा प्लाष्टिक पोखरीमा डुवेर ३ बालिकाको मृत्यु
तेह्रथुममा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश
ओली दाहाल द्वन्द्व, संवादका लागि ‘दूत’ को दौडधुप
लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
आयआर्जन र सुशासनको नमुना, तीनजुरे रातपोखरी सामुदायिक वन
एसिड छ्यापे २० वर्ष कैद
यस वर्षको दशैं तिहार किन ढिलो ?
बेमौषमको विध्वंसकारी मनसुन
शिक्षा/स्वास्थ्य
  • Home
  • News
  • तेह्रथुममा थप ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि, संक्रमीतको संख्या १८ पुग्यो
तेह्रथुममा थप ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि, संक्रमीतको संख्या १८ पुग्यो
64x64
मंगलवार, भदौ ९, २०७७ समय खवर

तेह्रथुम । तेह्रथुमको म्याङ्लुङमा थप ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । मंगलबार पहिचान भएका ८ सहित तेह्रथुममा कोरोना भाईरस संक्रमण हुनेको संख्या १८ पुगेको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिए । मंगलबार कोरोना संक्रमण पुष्टि हुनेमा सदरमुकाम म्याङलुङका स्थानीय र एक जना नेपाली सेना रहेको प्रशासनले जनाएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परिक्षणका लागि म्याङलुङका १ सय जनाको स्वाब संकलन गरी परिक्षणका लागि पठाईएकोमा ८ जनामा संक्रमण देखीएको प्रशासनले जनाएको छ । परिक्षणाका लागि पठाईएका नमुना मध्ये बाँकी ९२ जनाको नतिजा नेगेटीभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पाँच दिन अघि जिल्ला अदालतका कर्मचारी र तीनका परिवार गरी १० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको थियोे ।
संक्रमण पुष्टि भएका सवै जनालाई सदरमुकाममै रहेको सरस्वती माबिमा निर्माण गरीएको आईसोलेसनमा राखीएको प्रजिअ न्यौपानेले वताए । संक्रमीत सवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । जिल्लामा पहिलो पटक यति धेरैको संख्यामा भाईरस संक्रमण पुष्टि भएपछि प्रशासनले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला संकट व्यवस्थापन समितिको वैठकले जिल्ला भित्रका सवै हाट बजार र पसल बन्द गरी आवत जावत समेत पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।


प्रकाशित मिति: मंगलवार, भदौ ९, २०७७, ०८:५९:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चार उद्योगका स्यानिटाइजरमा विषाक्त रसायन फेला, बिक्रीमा रोक
नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो
तेह्रथुममा ९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि
तेह्रथुमको लालीगुराँस नगरपालिकामा एक जनामा कोरोना पुष्टि
शिक्षा/स्वास्थ्य
तिव्बत सरकारद्धारा प्रदेश १ सरकारलाई ठुलो मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध
64x64
शनिवार, जेठ २४, २०७७ समय खवर
पुरा पढ्नुहोस्
शिक्षा/स्वास्थ्य
प्रदेश नं १ मा ७८ जना कोरोना निको भएर घर फर्किए
64x64
शनिवार, जेठ २४, २०७७ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुने शुक्रवार, माघ २, २०७७
तेह्रथुममा प्लाष्टिक पोखरीमा डुवेर ३ बालिकाको मृत्यु
तेह्रथुममा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश
ओली दाहाल द्वन्द्व, संवादका लागि ‘दूत’ को दौडधुप
लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
आयआर्जन र सुशासनको नमुना, तीनजुरे रातपोखरी सामुदायिक वन
एसिड छ्यापे २० वर्ष कैद
यस वर्षको दशैं तिहार किन ढिलो ?
बेमौषमको विध्वंसकारी मनसुन
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: samayakhabar8@gmail.com

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2021 All rights reserved.
Site by: SoftNEP