Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतवार, माघ ११, २०७७ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुने
तेह्रथुममा प्लाष्टिक पोखरीमा डुवेर ३ बालिकाको मृत्यु
तेह्रथुममा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश
ओली दाहाल द्वन्द्व, संवादका लागि ‘दूत’ को दौडधुप
लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
आयआर्जन र सुशासनको नमुना, तीनजुरे रातपोखरी सामुदायिक वन
एसिड छ्यापे २० वर्ष कैद
यस वर्षको दशैं तिहार किन ढिलो ?
बेमौषमको विध्वंसकारी मनसुन
अपराध/दुर्घटना
  • Home
  • News
  • जागिरको प्रलोभन देखाएर दाजुभाई द्धारा बलात्कार
जागिरको प्रलोभन देखाएर दाजुभाई द्धारा बलात्कार
64x64
मंगलवार, फाल्गुन १३, २०७६ समय खवर

काठमाडौँ । उनलाई फेसबुकमा एक अपरिचितको ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । सहजै ‘एसेप्ट’ गरिन् । मेसेन्जरमा कुराकानी हुन थाल्यो । दिन प्रतिदिनको कुराकानीले उनीहरू नजिकिए ।
सुनसरी इटहरीकी घर भएकी उनी जागिरको खोजीमा थिइन्। ३४ वर्षीया उनलाई फेसबुकमार्फत् चिनजानका साथीले आकर्षक जागिरको प्रलोभन देखाए। प्लेनको टिकटसमेत मिलाइ दिए। जागिरको आशामा उनी काठमाडौं ओर्लिइन्। जब उनी काठमाडौं झरिन्, सामूहिक बलात्कारको सिकार भइन्।

सामूहिक बलात्कारको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगन्जले दुई दाजुभाईलाई पक्राउ गरेको छ। वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालका अनुसार बलात्कारको अभियोगमा झापा गौरीगन्ज–१ घर भइ बुढानीलकण्ठ नगरपालिका–६ हात्तिगौंडा बस्ने ३५ वर्षीय सुवास संग्रौला र उनका भाइ ३३ वर्षीय विशाल संग्रौला पक्राउ परेका छन्।

उनीहरूले ती महिलालाई बुढालिनकण्ठ नगरपालिका–६ गणेश चोकस्थित सुवास संग्रौलाको घरमा र भक्तपुरको एक रिसोर्टमा लगेर सामूहिक बलात्कार गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए।

पक्राउ परेका संग्रौला दाजुभाईलाई प्रहरीले जबर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरेको छ। पीडित महिलालाई भने एक सामाजिक संस्थामा आश्रय दिइएको प्रहरीले जनाएको छ। कान्तिपुर बाट ।


प्रकाशित मिति: मंगलवार, फाल्गुन १३, २०७६, ०९:३३:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसिड छ्यापे २० वर्ष कैद
खोला तर्ने क्रममा वाढीले वगाएर तेह्रथुममा एक महिलाको मृत्यु
बलात्कार आरोपमा सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारी पक्राउ
म्याग्दी को पहिरोमा पुरीएका ११ जनाको शव फेला, २३ जना अझै बेपत्ता
अपराध/दुर्घटना
संखुवासभाको धर्मदेवीमा भाउजु हत्याको आरोपमा नन्द पक्राउ
64x64
शनिवार, असार २७, २०७७ समय खवर
पुरा पढ्नुहोस्
अपराध/दुर्घटना
शिक्षक निरौला ९० हजार धरौटी सहित तारेखमा रिहा
64x64
बिहिवार, असार २५, २०७७ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुने शुक्रवार, माघ २, २०७७
तेह्रथुममा प्लाष्टिक पोखरीमा डुवेर ३ बालिकाको मृत्यु
तेह्रथुममा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश
ओली दाहाल द्वन्द्व, संवादका लागि ‘दूत’ को दौडधुप
लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
आयआर्जन र सुशासनको नमुना, तीनजुरे रातपोखरी सामुदायिक वन
एसिड छ्यापे २० वर्ष कैद
यस वर्षको दशैं तिहार किन ढिलो ?
बेमौषमको विध्वंसकारी मनसुन
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: samayakhabar8@gmail.com

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2021 All rights reserved.
Site by: SoftNEP