Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
बुधवार, जेठ ११, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
मानसिक रुपमा फ्रेस हुने १० उपाय
निद्रा नपुग्दा निम्तने प्रमुख ५ स्वास्थ्य समस्या
पाँचथरको मिक्लाजुङ अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित
तेह्रथुमको लालीगुराँस नगरपालिकामा वहुमत सहित कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ८ मा कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ७ मा कांग्रेस विजयी
केपी ओलीको जन्मगाउँ आठराईमा नेपाली कांग्रेस वहुमत सहित विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ६ मा एमाले विजयी
अपराध/दुर्घटना
  • Home
  • News
  • आफ्नै शरीरमा आगो लगाएर आत्मदाह
आफ्नै शरीरमा आगो लगाएर आत्मदाह
64x64
शुक्रवार, आश्विन २९, २०७८ समय खवर

ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिका ३ की ३८ वर्षीया महिलाले आत्मदाह गरेकी छन् । उर्मिला सुनुवार जोगी नाम गरेकी महिलाले आइतबार नै शरीरमा मट्टीतेल खन्याएर आगो सल्काई आत्मदाह गरेकी हुन् ।

सुरुमा मृतकका श्रीमान दीर्गबहादुर जोगीले देख्ने बत्तिकै आगो निभाएका थिए । घाइते भएकी उनको उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीलाई सोमबार मात्रै जानकारी प्राप्त भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले बताए ।

घटनाको जानकारी पाउने बित्तिकै प्रहरी टोली सोमबार नै घटनास्थल पुगेर मुचुल्का उठाई पोष्टमार्टमको तयारी थालेको छ । स्थानीयका अनुसार उर्मिलाको परिवार विपन्न परिवार हो । उनी केही वर्षअघि सवारी दुर्घटनामासमेत परेकी थिइन् ।

उनलाई तत्कालीन अवस्थामासमेत गाउँलेले पैसा जुटाएर उपचार गराएका थिए । डिप्रेशनको समस्याबाट समेत उनी बुज्रिएको स्थानीयहरु बताउँछन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गर्ने जनाएको छ । उनले शरीरमा आगो लगाएको देखेर दीर्गबहादुरकी जेठी श्रीमति र १२ वर्षीय छोराले देखेर हल्ला गरेका थिए ।

ओखलढुंगामा करिब एक महिनाअघि यस्तै प्रकृतिको आत्मदाहबाट एक महिलाको मृत्यु भएको थियो । गत भदौ १४ गते सद्धिचरण नगरपालिका ७ टोड्केकी ४० वर्षीया मिनाकुमारी श्रेष्ठले शरीरमा डिजेल खन्याएर आत्मदाह गरेकी थिइन् । इकान्तिपुर बाट ।


प्रकाशित मिति: शुक्रवार, आश्विन २९, २०७८, ०८:५८:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तेह्रथुममा मंगलबार रातिदेखि मदिराको विक्री वितरणमा रोक
तेह्रथुमको दाँगपामा वृद्धको लडेर मृत्यु
जेलभित्र पल शाह : फुर्सदमा क्यारम बोर्ड
तेह्रथुम वहुमुखी क्याम्पसका उपप्रध्यापकलाई कारवाही
अपराध/दुर्घटना
तेह्रथुममा सवारी दुर्घटना, एक गम्भीर घाईते
64x64
बिहिवार, चैत्र १०, २०७८ समय खवर
पुरा पढ्नुहोस्
अपराध/दुर्घटना
श्रीमान श्रीमती विच झगडा हुंदा तेह्रथुममा श्रीमानको मृत्यु
64x64
सोमवार, कार्तिक १, २०७८ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ बिहिवार, जेठ ५, २०७९
मानसिक रुपमा फ्रेस हुने १० उपाय
निद्रा नपुग्दा निम्तने प्रमुख ५ स्वास्थ्य समस्या
पाँचथरको मिक्लाजुङ अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित
तेह्रथुमको लालीगुराँस नगरपालिकामा वहुमत सहित कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ८ मा कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ७ मा कांग्रेस विजयी
केपी ओलीको जन्मगाउँ आठराईमा नेपाली कांग्रेस वहुमत सहित विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ६ मा एमाले विजयी
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2022 All rights reserved.
Site by: SoftNEP