Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
बिहिवार, श्रावण २६, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कोरोना संक्रमण बढेपछि तेह्रथुमका २३ विद्यालय बन्द
तेह्रथुममा छोराले गरे बावुको हत्या
प्रदेश १ को नाम सगरमाथा वा कोशी नराखे आन्दोलन गर्ने चेतावनी
जनप्रतिनिधिले २ दिनमा खाए ८०३ किलो मासु
सांसदहरुलाई मास्क प्रयोग गर्न सभामुखको निर्देशन
जिन्दगी बगिरहने नदी हो, जुन नदीमा अल्छीपनाको लेउ कहिल्यै लाग्दैन (फोटो फिचर सहित)
एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला
कोशी पहाडका चार जिल्लामा ५ सय ६५ घर बन्दै
चक्कु प्रहार गरी सुनसरीमा २ जनाको हत्या
राजनीति
  • Home
  • News
  • नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण
नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण
64x64
सोमवार, असार १३, २०७९ समय खवर

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शितल निवास स्थित राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ११ बजे शपथ ग्रहण गराएकी हुन् ।
जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, मेटमणि चौधरी सहरी विकास, भवानीप्रसाद खापुङ स्वास्थ्य, शेरबहादुर कुँवर श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएसँगै पाँचै जनाले शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति भण्डारी‚ उपराष्ट्रपति नन्दकिशोर पुन‚ प्रधानमन्त्री शेरबहादुर देउवा‚ सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति थियो । समाजवादीको सचिवालय बैठकले गत जेठ २२ गते नै मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो ।


प्रकाशित मिति: सोमवार, असार १३, २०७९, ०२:१३:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाग्मती प्रदेश सरकारको नेतृत्व हेरफेर
स्वास्थ्यमन्त्री सहित नेकपा एसका नेताद्वारा पार्टीमा विद्रोह
गठबन्धनले दलले हाम्रो अपमान गर्‍यो : झलनाथ खनाल
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
राजनीति
पाँचथरको मिक्लाजुङ अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित
64x64
मंगलवार, जेठ ३, २०७९ समय खवर
पुरा पढ्नुहोस्
राजनीति
तेह्रथुमको लालीगुराँस नगरपालिकामा वहुमत सहित कांग्रेस विजयी
64x64
सोमवार, जेठ २, २०७९ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
कोरोना संक्रमण बढेपछि तेह्रथुमका २३ विद्यालय बन्द सोमवार, श्रावण २३, २०७९
तेह्रथुममा छोराले गरे बावुको हत्या
प्रदेश १ को नाम सगरमाथा वा कोशी नराखे आन्दोलन गर्ने चेतावनी
जनप्रतिनिधिले २ दिनमा खाए ८०३ किलो मासु
सांसदहरुलाई मास्क प्रयोग गर्न सभामुखको निर्देशन
जिन्दगी बगिरहने नदी हो, जुन नदीमा अल्छीपनाको लेउ कहिल्यै लाग्दैन (फोटो फिचर सहित)
एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला
कोशी पहाडका चार जिल्लामा ५ सय ६५ घर बन्दै
चक्कु प्रहार गरी सुनसरीमा २ जनाको हत्या
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2022 All rights reserved.
Site by: SoftNEP