Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, माघ १३, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
म्याङ्लुङ क्याम्पसमा प्राथमिक स्वास्थ्य तथा परामर्श सेवाको शुरुवात
स्वस्थानी व्रत आरम्भ
सभामुखको निर्वाचन माघ ७ मा
रवि लामिछानेले नेपालको नागरिकता त्यागेका थिएनन
ब्रोइलर कुखुराको मासुको मुल्य घट्यो
तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित 
४७ मत अन्तरले पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित
तेह्रथुममा एमालेका विजय सुव्वाको अग्रता
तेह्रथुम प्रदेश १ मा एमालेका किशोरचन्द्र दुलाल विजयी
राजनीति
  • Home
  • News
  • तेह्रथुम २ मा कन्दङवालाई पछि पार्दै माओवादी केन्द्रका चापागाँई विजयी
तेह्रथुम २ मा कन्दङवालाई पछि पार्दै माओवादी केन्द्रका चापागाँई विजयी
64x64
बिहिवार, मंसिर ८, २०७९ समय खवर

तेह्रथुम । आठराई गाउँपालिका ५ छातेढुंगाका ३९ वर्षीय युुुवा दुर्गाप्रसाद चापागाँई (सचिन) तेह्रथुम प्रदेशसभा २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठवन्धनको सहयोगमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका चापागाँई ८ हजार ३ सय ९४ मत प्राप्त गरी विजयी भएका हुन् ।
विद्यार्थी जीवनमै माओवादी राजनीतिमा लागेका चापाँगाई संग माओवादीमा विद्यार्थी, पार्टीको जनसंगठन परिचालन, नीति निर्माणको योजना वनाउने लगायतका काम गर्दै माओवादी लडाकुका रूपमा सशस्त्र विद्रोहमा सहभागी भएर काम गरेको अनुभव छ । नेकपा एमालेका उम्मेदवार तेजमान कन्दङवालाई २ सय ९४ मतले पछि पार्दै चापागाँई निर्वाचीत भएका हुन् । शान्ति प्रक्रिया पछि उनी पार्टीको जिल्ला ईन्चार्ज तथा अध्यक्ष समेत भएका थिए । उनको निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार कन्दङवाले ८ हजार १ सय मत प्राप्त गरेका छन् ।
आफु भन्दा झण्डै दोव्वर वढी उमेरका कन्दङवालाई पछि पार्र्दै युवा उमेरका चापागाँइ जिल्लाको राजनीतिमा उदाएका छन् । उनको क्षेत्रमा आठराई, फेदाप र मेन्छ्यायेम गरी तीन गाउँपालिका छन् । ०७० मा चापागाँई संविधानसभा सदस्यमा मा उम्मेदवारी दिएका थिए । त्यस वखत उनले जिल्लामा तेस्रो मत प्राप्त गरेका थिए । ०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा तीन वटै स्थानीय तहमा एमाले विजयी भएको थियो ।

तर गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा भने मेन्छ्यायेम गाउँपालिका वाहेक अन्य दुईमा गठवन्धनको सहयोगमा कांग्रेस विजयी भएको थियो । आंफै पार्टी अध्यक्ष र निवर्तमान प्रदेशसभा सदस्य समेत रहेका कन्दङवाले अघिल्लो पटकको त्यो बिरासत जोगाउन सकेनन् ।
पछिल्लो समय जिल्लाको प्रदेश निर्वाचन क्षेत्र २ का आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिका भित्र विद्युतीकरण र ग्रामिण सडक निर्माणमा उल्लेख्य भुमिका खेलेका माओवादीका केन्द्रीय सदस्य समेत रहेका विजयी चापागाँई यस पटक मतदाताको नजरमा परेका छन् ।

चापागाँई बर्षमान पुन अर्थ र उर्जामन्त्री हुंदा स्वकीय सचिव थिए । त्यस वखत चापागाँईले जिल्लाको विकास निर्माणमा उल्लेख्य वजेट भित्र्याउन भुमिका खेलेका थिए । पछिल्लो समय जिल्लामा सडक सञ्जालको विस्तार, व्यवासायिक कृषि क्षेत्रको बिकास र स्वरोजगारका अवसरहरू सिर्जना भएका छन् । यसको जस पनि युवा उम्मेदवार चापागाँईले लिन खोजीरहेका छन् ।
आफ्नो क्षेत्रमा युवा मतदाता थपिएको र कसलाई मत दिंदा काम गर्न सक्छ ? भनेर निर्णय गर्न सक्ने अवस्थामा धेरै मतदाता पुगेकाले आफ्नो जीत भएको चापागाँईको भनाई छ । ‘म यस अघि टेष्ट नभएको उम्मेदवार भएकाले पनि मेरो पक्षमा धेरै मतदाता लागे’ चापागाँईले भने । एमालेको बलियो पकड रहेको यो क्षेत्र एमाले अध्यक्ष केपी शर्मा ओली, कम्युनिष्ट नेताहरु राधाकृष्ण मैनाली, सिपी मैनाली, कांग्रेस नेता कृष्ण प्रसाद सिटौला लगायतका नेताहरुको जन्म स्थान समेत हो ।

 


प्रकाशित मिति: बिहिवार, मंसिर ८, २०७९, ०९:२४:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखको निर्वाचन माघ ७ मा
रवि लामिछानेले नेपालको नागरिकता त्यागेका थिएनन
तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित 
४७ मत अन्तरले पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित
राजनीति
तेह्रथुममा एमालेका विजय सुव्वाको अग्रता
64x64
शुक्रवार, मंसिर ९, २०७९ समय खवर
पुरा पढ्नुहोस्
राजनीति
तेह्रथुम प्रदेश १ मा एमालेका किशोरचन्द्र दुलाल विजयी
64x64
शुक्रवार, मंसिर ९, २०७९ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
म्याङ्लुङ क्याम्पसमा प्राथमिक स्वास्थ्य तथा परामर्श सेवाको शुरुवात आइतवार, पुष २४, २०७९
स्वस्थानी व्रत आरम्भ
सभामुखको निर्वाचन माघ ७ मा
रवि लामिछानेले नेपालको नागरिकता त्यागेका थिएनन
ब्रोइलर कुखुराको मासुको मुल्य घट्यो
तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित 
४७ मत अन्तरले पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित
तेह्रथुममा एमालेका विजय सुव्वाको अग्रता
तेह्रथुम प्रदेश १ मा एमालेका किशोरचन्द्र दुलाल विजयी
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2023 All rights reserved.
Site by: SoftNEP