Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
बुधवार, जेठ ११, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
मानसिक रुपमा फ्रेस हुने १० उपाय
निद्रा नपुग्दा निम्तने प्रमुख ५ स्वास्थ्य समस्या
पाँचथरको मिक्लाजुङ अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित
तेह्रथुमको लालीगुराँस नगरपालिकामा वहुमत सहित कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ८ मा कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ७ मा कांग्रेस विजयी
केपी ओलीको जन्मगाउँ आठराईमा नेपाली कांग्रेस वहुमत सहित विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ६ मा एमाले विजयी
समाज
  • Home
  • News
  • मन्त्रीपरिषद बैठक बस्ने तयारीमा, लकडाउन कम्तीमा एक हप्ता थपिने
मन्त्रीपरिषद बैठक बस्ने तयारीमा, लकडाउन कम्तीमा एक हप्ता थपिने
64x64
बुधवार, बैशाख २४, २०७७ समय खवर
फाइल तस्विर ।

काठमाडौँ । कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सिफारिस अनुसार सरकारले आज (बुधबार) लकडाउन थप्ने निर्णय गर्दैछ । यसका लागि मन्त्रिपरिषद् बैठक बिहान ११ बजेदेखि बस्दैछ । कम्तीमा एक साताका लागि लकडाउन थपिने एक मन्त्रीले बताए । चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि बिहीबार सकिँदैछ ।

संक्रमण फैलिएका, धेरै परीक्षण नभएका र संक्रमण नदेखिएका गरी तीन वर्गमा बाँडी त्यसैअनुसार लकडाउन खुकुलो बनाउँदै लैजाने सिफारिस कार्यदलले गरेको भएपनि सरकारले लकडाउनलाई अहिलेकै स्वरुपमा निरन्तरता दिने भएको हो । गृहमन्त्री रामबहादुर थापाले मंगलबार संसदीय समितिमा लकडाउन खुकुलो बनाउँदै लैजानुपर्ने बताएका थिए ।

तर, मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली सहित बालुवाटारमा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले विभिन्न स्थानमा संक्रमण देखिने क्रम जारी रहेको भन्दै लकडाउन खुकुलो बनाउनु नहुने निष्कर्ष निकालेको थियो । समितिको बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले लकडाउन यथारुपमा थपिने बताएका थिए ।

स्रोतका अनुसार मंगलबारको बैठकमा नै प्रधानमन्त्री ओलीले ‘भारतमा पनि संक्रमण तीव्र गतिमा फैलिरहेको छ, हाम्रोमा पनि जोखिम घटेको छैन । त्यसैले अहिले लकडाउन खुकुलो पारेर जान सकिँदैन’ भन्ने धारणा राखेका थिए ।

२५ गते लकडाउन ४५ औं दिनमा पुग्दैछ । विज्ञहरुले पर्याप्त परीक्षण नभएको भन्दै लकडाउन खुकुलो बनाउनु नहुने सुझाव दिएका छन् भने अर्थशास्त्री र पूर्व अर्थमन्त्रीहरुले भने आर्थिक क्षेत्र तहसनहस हुने भन्दै क्षेत्रगत रुपमा लकडाउन खुकुलो बनाउनुपर्ने सुझाव दिएका छन् । लकडाउन सुरु गर्दा दुईजनामा संक्रमण देखिएकोमा लकडाउन डेढ महिना पुग्दा संक्रमितको संख्या ८२ पुगेको छ ।


प्रकाशित मिति: बुधवार, बैशाख २४, २०७७, १२:४३:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक पछि अर्को गर्दै अवैध धन्दामा मुछिँदै जनप्रतिनिधि
तेह्रथुममा प्लाष्टिक पोखरीमा डुवेर ३ बालिकाको मृत्यु
लालीगुराँस नगरपालिकाद्धारा राहतको चामल विक्री, नेकपाद्धारा भ्रष्टचार भएको भन्दै आपत्ती
छोटो दूरीमा सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय, ५० प्रतिशतले भाडादर बढ्यो
समाज
युवा निर्माण व्यवसायी तिवारी द्धारा विपन्न परिवारलाई १० लाखको खाद्यान्न वितरण
64x64
मंगलवार, बैशाख ३०, २०७७ समय खवर
पुरा पढ्नुहोस्
समाज
विपत् व्यवस्थापन पत्रकारिता तालिम सम्पन्न
64x64
बिहिवार, बैशाख २५, २०७७ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ बिहिवार, जेठ ५, २०७९
मानसिक रुपमा फ्रेस हुने १० उपाय
निद्रा नपुग्दा निम्तने प्रमुख ५ स्वास्थ्य समस्या
पाँचथरको मिक्लाजुङ अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित
तेह्रथुमको लालीगुराँस नगरपालिकामा वहुमत सहित कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ८ मा कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ७ मा कांग्रेस विजयी
केपी ओलीको जन्मगाउँ आठराईमा नेपाली कांग्रेस वहुमत सहित विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ६ मा एमाले विजयी
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2022 All rights reserved.
Site by: SoftNEP