Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, माघ १३, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
म्याङ्लुङ क्याम्पसमा प्राथमिक स्वास्थ्य तथा परामर्श सेवाको शुरुवात
स्वस्थानी व्रत आरम्भ
सभामुखको निर्वाचन माघ ७ मा
रवि लामिछानेले नेपालको नागरिकता त्यागेका थिएनन
ब्रोइलर कुखुराको मासुको मुल्य घट्यो
तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित 
४७ मत अन्तरले पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित
तेह्रथुममा एमालेका विजय सुव्वाको अग्रता
तेह्रथुम प्रदेश १ मा एमालेका किशोरचन्द्र दुलाल विजयी
खेलकुद
  • Home
  • News
  • कुम्मायक गोल्डकपको उपाधी आयोजक लाई
कुम्मायक गोल्डकपको उपाधी आयोजक लाई
64x64
सोमवार, माघ ६, २०७६ समय खवर

तेह्रथुम । पाँचथरको कुम्मायक गाउँपालिकामा जारी तेस्रो कुम्मायक आमन्त्रण रनिङ गोल्डकपको उपाधी आयोजक कुम्मायक गाउँपालिकाले हात पारेको छ । सोमबार भएको अन्तिम फाइनल खेलमा मिक्लाजुङ गाउँपालिकालाई १ का बिरुद्ध ३ गोल गर्दै कुम्मायक गाउँपालिकाले उपाधी हात पारेको हो ।
खेल शुरु भएको २ मिनेटमा कुम्मायकका अविशेक लिम्बुले सानदार गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । दबावमा परेको मिक्कलाजुङले खेलको २० औं मिनेटमा फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै गोल गरेपछि खेल १–१ को बरावरीमा रोकीएको थियो । त्यस लगतै कुम्मायकले पाएको फ्रिकिकको मद्धतले गोल गरेको थियो । खेलको हाफ समयको २७ औं मिनेटमा लोकेन्द्र थापाले थप गोल गरेपछि कुम्मायकले उपाधी चुम्न सफल भएको थियो । खेलको म्याद अफ दि म्याद कुम्मायक गाउ“पालिकाका दिप्सन लावती घोषित भए । उनले ट्रफि मेडल र नगद हात पारे ।
प्रतियोगिताको बेष्ट प्लेयर कुम्मायकका दिनेश शेर्मा, हाईस्कोर अविशेक लिम्बु, राइजिङस्टार लोकेन्द्र थापा, बेस्ट मिडफिडर हेमत्त दर्नाल, बेस्ट किपर कविन्द्र लावती घोषित भए उनिहरुले नगद ट्रफि र मेडल प्राप्त गरे । त्यस्तै बेस्ट फरर्वाड मिक्लाजुङ गाउपालिकाका दिपेश वर्देवा, बेस्ट डिफेन्डरमा बासुदेव राई भए । उनिहरुले ट्रफि मेडल र नगद प्राप्त गरे ।
बिजेता कुम्मायक गाउँपालिकाले नगत एक लाख ११ हजार १ सय ११ रुपैंया सहित २ केजीको चादीको ट्रफि मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । उपबिजेता बनेको मिक्लाजुङ गाउँपालिकाले नगद ५५ हजार ५ सय ५५ रुपैंयाँ ट्रफि मेडल र प्रमाण पत्रमा चित्त बुझायो । माघ १ देखि ६ गतेसम्म भएको प्रतियोगितामा जिल्लाको एक नगरपालिका सहित ७ गाउपालिका गरी ८ टीमको सहभागीता रहेको आयोजक कुम्मायक स्पोर्टिङ क्लवले जनाएको छ ।

 


प्रकाशित मिति: सोमवार, माघ ६, २०७६, ०६:४४:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धनकुटामा रोड रेस प्रतियोगिता हुने
फेदापमा अखील कप शुरु
मिक्लाजुङ र कुम्मायक विजयी
फिदिम र फालेलुङ सेमिफाइनमा
खेलकुद
कुम्मायक गाउँपालिका बिजयी
64x64
बुधवार, माघ १, २०७६ समय खवर
पुरा पढ्नुहोस्
खेलकुद
साग समापनको सवारी व्यवस्थापन : जोरबिजोर प्रणाली
64x64
सोमवार, मंसिर २३, २०७६ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
म्याङ्लुङ क्याम्पसमा प्राथमिक स्वास्थ्य तथा परामर्श सेवाको शुरुवात आइतवार, पुष २४, २०७९
स्वस्थानी व्रत आरम्भ
सभामुखको निर्वाचन माघ ७ मा
रवि लामिछानेले नेपालको नागरिकता त्यागेका थिएनन
ब्रोइलर कुखुराको मासुको मुल्य घट्यो
तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित 
४७ मत अन्तरले पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित
तेह्रथुममा एमालेका विजय सुव्वाको अग्रता
तेह्रथुम प्रदेश १ मा एमालेका किशोरचन्द्र दुलाल विजयी
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2023 All rights reserved.
Site by: SoftNEP