Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, माघ १३, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
म्याङ्लुङ क्याम्पसमा प्राथमिक स्वास्थ्य तथा परामर्श सेवाको शुरुवात
स्वस्थानी व्रत आरम्भ
सभामुखको निर्वाचन माघ ७ मा
रवि लामिछानेले नेपालको नागरिकता त्यागेका थिएनन
ब्रोइलर कुखुराको मासुको मुल्य घट्यो
तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित 
४७ मत अन्तरले पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित
तेह्रथुममा एमालेका विजय सुव्वाको अग्रता
तेह्रथुम प्रदेश १ मा एमालेका किशोरचन्द्र दुलाल विजयी
विचार/साहित्य
  • Home
  • News
  • पहिचानकै आधारमा प्रदेश १ को नामकरण हुनुपर्छ : स्वास्थ्यमन्त्री खापुङ
पहिचानकै आधारमा प्रदेश १ को नामकरण हुनुपर्छ : स्वास्थ्यमन्त्री खापुङ
64x64
शनिवार, भदौ १८, २०७९ समय खवर

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले प्रदेश १ को नामकरण पहिचानका आधारमा गर्नुको विकल्प नरहेको बताएका छन् । लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङको ३४औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खापुङले पहिचानकै आधारमा प्रदेश १ को नामकरण गर्नुपर्ने बताएका हुन् ।

प्रदेश १ लाई पहिचानका आधारमा नामकरण नगर्दा इतिहाको अपमान हुने र त्यहाँको जनभावना विपरीत हुने भएकाले पहिचानकै आधारमा नामाकरण गर्नुपर्ने मन्त्री खापुङको तर्क छ ।

प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खापुङले भने– ‘प्रदेश १ को नामकरण गर्दा पहिचानलाई प्रमुख आधार बनाइनु पर्छ । पहिचानको आधारमा नामकरण गरिएन भने त्यहाँको इतिहास अपमान हुन्छ, जनताको भावना विपरीत हुन्छ । त्यसैले पहिचानकै आधारमा नामाकरण हुनुपर्छ ।’

वर्तमान प्रदेशसभाबाट प्रदेशको नामारण अब सम्भव नरहेको भन्दै मन्त्री खापुङले मंसिरमा हुने निर्वाचनमार्फत आउने नयाँ जनतमले नामाकरण गर्ने बताएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका नेतासमेत रहेका मन्त्री खापुङले आगामी निर्वाचनमा पहिचान पक्षधरलाई जिताएर पहिचानकै आधारमा नामकरण गर्ने वातावरण बनाउ नुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: शनिवार, भदौ १८, २०७९, ०८:३३:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विधायन समितिबाट नागरिकता विधेयक बहुमतले पारित
समाजवाद–समाजवाद भट्याएर केही हुन्न
ताजा समाचार
म्याङ्लुङ क्याम्पसमा प्राथमिक स्वास्थ्य तथा परामर्श सेवाको शुरुवात आइतवार, पुष २४, २०७९
स्वस्थानी व्रत आरम्भ
सभामुखको निर्वाचन माघ ७ मा
रवि लामिछानेले नेपालको नागरिकता त्यागेका थिएनन
ब्रोइलर कुखुराको मासुको मुल्य घट्यो
तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित 
४७ मत अन्तरले पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित
तेह्रथुममा एमालेका विजय सुव्वाको अग्रता
तेह्रथुम प्रदेश १ मा एमालेका किशोरचन्द्र दुलाल विजयी
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2023 All rights reserved.
Site by: SoftNEP