Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतवार, माघ ११, २०७७ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुने
तेह्रथुममा प्लाष्टिक पोखरीमा डुवेर ३ बालिकाको मृत्यु
तेह्रथुममा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश
ओली दाहाल द्वन्द्व, संवादका लागि ‘दूत’ को दौडधुप
लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
आयआर्जन र सुशासनको नमुना, तीनजुरे रातपोखरी सामुदायिक वन
एसिड छ्यापे २० वर्ष कैद
यस वर्षको दशैं तिहार किन ढिलो ?
बेमौषमको विध्वंसकारी मनसुन
राजनीति
  • Home
  • News
  • लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
64x64
शुक्रवार, आश्विन १६, २०७७ समय खवर
लालीगुराँस नगरपालिका ७ फिर्केका नेपाली कांग्रेस कार्यकर्ता पाटी परित्याग गरी नेकपा प्रवेश पछि सामुहीक तस्विर खिचाउदै । तस्विर : प्रकास श्रेष्ठ ।

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकामा नेपाली कांग्रेसका सयौं कार्यकर्ता पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पाटि (नेकपा) मा प्रवेश गरेका छन् । नेपाली कांग्रेस बाट नेतृत्व गरी चुनाब जितेका जनप्रतिनिधी आर्थिक अनियमितता र भ्रष्टचारमा लिप्त भएका भन्दै नगर क्ष्ँेत्रका सयौं कार्यकर्ता कांग्रेस पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस नेतृत्वको स्थानीय सरकार लालीगुराँस नगरपालिकामा राहतको चामल विक्री, नगर बस, स्काभेटर, जेसिवी, ट्याक्टर संचालन, फलफुलका विउ तथा विरुवा खरीद र वितरण, सवारी साधनको इन्धन खरीद, दैनिक ज्यालादारीका कामदार नियुक्ती लगायतका काममा अनियमिततामा मुछिएपछि नगर क्षेत्रका सयौं कार्यकता कांग्रेस पार्टी परित्याग गरी धमाधम नेकपामा प्रवेश गरीरहेका छन् । पछिल्लो एक साता भित्र लालीगुराँस नगरपालिका वडा नम्बर ७ फिर्के, वडा नम्बर ९ सोल्मा, वडा नम्बर ६ सुङनाम, वडा नम्बर ५ दा“गपा लगायतका वडा बाट १ सय २० वढी कांग्रेस कार्यकर्ता र समर्थक पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको नेकपा लालीगुराँस नगरकमिटि अध्यक्ष कमल खड्काले जानकारी दिए । सुङनामको फिर्केको एकै टोल बाट नेत्र श्रेष्ठ र सरोज श्रेष्ठको नेतृत्वमा १९ जना कार्यकर्ता कांग्रेस पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् । आफुहरुको विश्वासलाई नगर क्षेत्रको कांग्रेस नेतृत्वले धोका दिएर नगरपालिका बाट हुने विकास निर्माण र अन्य सेवा प्रवाहमा समेत विभेद गरेको कांग्रेस परित्याग गरेका युवा सरोज श्रेष्ठले वताए ।
कांग्रेस परित्याग गरेका कार्यकर्तालाई नेकपा जिल्ला कमिटि अध्यक्ष तथा प्रदेश सांषद लक्ष्मण तिवारी, नेकपा नगर कमिटि अध्यक्ष कमल खड्का, सचिब सल वहादुर तिवारी, नेकपाका नेता विर वहादुर सुव्वा, जीत वहादुर भुजेल, अनेराष्यवियुका केन्द्रीय सदस्य प्रकाश श्रेष्ठ, वडा नम्बर ४ का वडा अध्यक्ष प्रेम गौतम लगायतका नेताले स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा बोल्दै स्थानीयले कांग्रेस नेतृत्वको लालीगुराँस नगरपालिका आर्थिक अनियमितता र भ्रष्टचारमा लिप्त भएको आरोप लगाएका थिए । नगरपालिकामा कांग्रेस नेतृत्वका जनप्रतिनिधीले गरेको आर्थिक अनियमितता र सेवा प्रवाहमा गरीएको विभेदका विरुद्ध आफुहरु अब कडा रुपमा प्रस्तुत हुने कांग्रेस परित्याग गरेकाहरुको भनाई छ ।
यसै विच कांग्रेस परित्याग गरेकाहरुलाई कांग्रेस बाट निर्वाचित जनप्रतिनिधी र केही कांग्रेस कार्यकर्ताले फकाउने र धम्क्याउने कार्य गरीरहेको खुलेको छ । नेकपा प्रवेश गरेकाहरुलााई नगरपालिका बाट तत्कालै आर्थिक लाभ हुने योजना दिने भनेर पहिले फकाउने र नमानेमा विभिन्न आरोप लगाएर धम्क्याउने कार्य गरेको नाम नवताउने सर्तमा सुङनाम फिर्केका एक कार्यकर्ताले वताए । कांग्रेस कार्यकर्ता र जनप्रतिनिधी बाट निरन्तर यही कार्य दोहोरीए आफुहरु कानुनी उपचारमा जाने कांग्रेस परित्याग गरेकाहरुको भनाई छ ।


प्रकाशित मिति: शुक्रवार, आश्विन १६, २०७७, ०१:१५:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुने
तेह्रथुममा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश
ओली दाहाल द्वन्द्व, संवादका लागि ‘दूत’ को दौडधुप
कांग्रेस परित्याग गरी तेह्रथुमको छथरमा सयौं कार्यकर्ता नेकपामा प्रवेश
राजनीति
मलाई हटाउने खेल सुरु भैरहेको छ : प्रधानमन्त्री ओली
64x64
आइतवार, असार १४, २०७७ समय खवर
पुरा पढ्नुहोस्
राजनीति
यतिले पुर्‍याएको केक देखेर त्यो घरले अपमानित महसुस गर्‍यो होला प्रधानमन्त्री ज्यू
64x64
मंगलवार, फाल्गुन १३, २०७६ मिनेन्द्र रिजाल
पुरा पढ्नुहोस्
ताजा समाचार
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुने शुक्रवार, माघ २, २०७७
तेह्रथुममा प्लाष्टिक पोखरीमा डुवेर ३ बालिकाको मृत्यु
तेह्रथुममा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश
ओली दाहाल द्वन्द्व, संवादका लागि ‘दूत’ को दौडधुप
लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
आयआर्जन र सुशासनको नमुना, तीनजुरे रातपोखरी सामुदायिक वन
एसिड छ्यापे २० वर्ष कैद
यस वर्षको दशैं तिहार किन ढिलो ?
बेमौषमको विध्वंसकारी मनसुन
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: samayakhabar8@gmail.com

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2021 All rights reserved.
Site by: SoftNEP