Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
बुधवार, जेठ ११, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
मानसिक रुपमा फ्रेस हुने १० उपाय
निद्रा नपुग्दा निम्तने प्रमुख ५ स्वास्थ्य समस्या
पाँचथरको मिक्लाजुङ अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित
तेह्रथुमको लालीगुराँस नगरपालिकामा वहुमत सहित कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ८ मा कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ७ मा कांग्रेस विजयी
केपी ओलीको जन्मगाउँ आठराईमा नेपाली कांग्रेस वहुमत सहित विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ६ मा एमाले विजयी
राजनीति
  • Home
  • News
  • तेह्रथुममा पौडेल पक्षीय उम्मेदवार अर्जुन तुम्बाहाम्फेको प्यानल नै विजयी
तेह्रथुममा पौडेल पक्षीय उम्मेदवार अर्जुन तुम्बाहाम्फेको प्यानल नै विजयी
देउवा पक्षको उपस्थिती एकदमै कमजोर
64x64
बुधवार, मंसिर ८, २०७८ समय खवर

तेह्रथुम । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत तेह्रथुममा भएको जिल्ला अधिवेशन बाट बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय उम्मेदवार अुर्जुन तुम्बाहाम्फे निर्वाचित भएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री शेरवहादुर देउवा पक्षीय उम्मेदवार कमल ढुंगानालाई भारी मत अन्तरले पराजित गर्दै पौडेल पक्षीय तुम्बाहाम्फे जिल्ला सभापतिमा निर्वाचीत भएका हुन् ।

विजयी तुम्बाहाम्फेले ४ सय ५०.मत प्राप्त गरेका छन् भने ढुंगानाले २ सय ३६ मत मात्र प्राप्त गरे । तुम्बाहाम्फेले प्रतिद्धन्दी ढुंगानालाई २ सय १४ मत अन्तरले पछि पारेका छन् । तुम्बाहाम्फेले  प्रारम्भिक मत परिणाम सार्वजनिक भएदेखि नै ‘लिड’ गरेका थिए । जुन अन्तिम सम्म नै कायम रह्यो । कूल मत ७ सय ३३ मध्ये ७ सय ६ मत खसेको सहायक निर्वाचन अधिकृत प्रकाश ढुङ्गानाले जानकारी दिए ।

उपसभापतिमा मचिन्द्र सुव्वा र शिवप्रसाद भट्टराई निर्वाचित भएका छन् । सचिवमा विपिन निङ्लेकू र डिल्लीराम नेपाल निर्वाचित भएका छन् भने सहसचिवमा डम्बरबहादुर भट्टराई र विश्वप्रकाश तुम्बाहाङ्फे निर्वाचित भए । केन्द्रिय महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ तुलसी सुब्बा, केदार ढुङगाना, गणेश बिमली, सन्तोष सुब्बा, केशब भेटुवाल, बिजय सम्बाहाङ्फे, उद्धव तिम्सीना, भिष्म थपलिया, हरी डांगी र अर्जुन मावोहाङ निर्वाचित भएका छन् ।

क्ष्ँेत्रीय अधिवेशन देखी नै देउवा र पौडेल पक्षीय प्यानल वनाएर प्रतिष्पर्धामा होमीएका नेताहरु जिल्ला अधिवेशनमा पनि सोही प्यानल नै खडा गरेर चुनावी प्रतिष्पर्धामा उत्रीएका थिए । वुधबार अपरान्ह सार्वजनीक मत परीणामले जिल्लामा पौडेल पक्ष हावी भएको देखाएको छ । जिल्ला कार्यसमितिमा सभापती, उपसभापती, सचिब लगायत सम्पुर्ण पदाधीकारी पौडेल पक्ष्ँीय विजयी भएका छन् । त्यस्तै महाधीबेसन प्रतिनिधीमा विजयी हुने पनि एक जना बाहेक सम्पुर्ण प्रनिनिधि पौडेल पक्षीय हुन । प्रधानमन्त्री देउवा पक्षीय प्यानल बाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार वनेका लालीगुराँस नगरपालिकाका नगर प्रमुख अजुन माबोहाङ एक जना मात्र विजयी भएका छन् ।

मत परिणाम हेर्दा क्षेत्रीय अधिवेसन देखी नै जिल्लामा पौडेल पक्ष हावी भएको छ । दुवै क्षेत्रीय निर्वाचनमा हार व्यहोरेको देउवा पक्षीय उम्मेदवारले जिल्ला कमिटिमा एक जना पनि पधाधिकारी विजयी गराउन सकेन । देउवा पक्षीय केन्द्रीय सदस्य सिता गुरुङ र पौडेल पक्षीय पुर्व कृषि सहायक मन्त्री तथा पुर्व सांषद तुलसी सुव्वा प्यानल नै वनाएर चुनावी प्रतिष्पर्धामा होमिएका थिए । सहमतीमा आउन नमानी चुनावी प्रतिष्पर्धामा होमिएका प्रधानमन्त्री देउवा पक्षीय उम्मेदवारलाई आफुहरुले नराम्ररी पराजीत गरेको पौडेल पक्षीय एक नेताले वताए ।

त्यस्तै खुल्ला महिला केन्द्रिय महाधिवेशन प्रतिनिधिमा गितादेवि तिम्सीना (गौतम), सनिसा भेटुवाल, शुसिला खड्का (कार्की) र शारदा देवि कोइराला निर्वाचित भएका छन् । खुल्ला आदिबासी जनजाती समानुपातिक केन्द्रिय महाधिवेशन प्रतिनिधीमा कमल सुब्बा, टेकराज तिगेला र रुद्र कन्दङवा निर्वाचित भएका छन् । खस महिला समानुपातिक बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा तिला पोख्रेल निर्वाचित भएका छिन् भने खस पुरुष समानुपातिक बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा तेजबहादुर कार्की र भिमबहादुर थापा निर्वाचित भएका छन ।

आदिवासी जनजाती महिला समानुपातिक बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा जानुका लिम्बु सेर्पा, बसन्ती गुरुङ र राधा प्रधान निर्वाचित भएका छन । अपांग समानुपातिक बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा कृष्ण प्रसाद सुवेदी (रूपक) र दलित समानुपातिक केन्द्रिय महाधिवेशन प्रतिनिधिमा रामकृष्ण लकान्द्री निर्वाचित भएका छन् ।

 


प्रकाशित मिति: बुधवार, मंसिर ८, २०७८, ०९:५१:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
पाँचथरको मिक्लाजुङ अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित
तेह्रथुमको लालीगुराँस नगरपालिकामा वहुमत सहित कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ८ मा कांग्रेस विजयी
राजनीति
तेह्रथुमको लालीगुराँस नगरपालिका ७ मा कांग्रेस विजयी
64x64
सोमवार, जेठ २, २०७९ समय खवर
पुरा पढ्नुहोस्
राजनीति
केपी ओलीको जन्मगाउँ आठराईमा नेपाली कांग्रेस वहुमत सहित विजयी
64x64
सोमवार, जेठ २, २०७९ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ बिहिवार, जेठ ५, २०७९
मानसिक रुपमा फ्रेस हुने १० उपाय
निद्रा नपुग्दा निम्तने प्रमुख ५ स्वास्थ्य समस्या
पाँचथरको मिक्लाजुङ अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित
तेह्रथुमको लालीगुराँस नगरपालिकामा वहुमत सहित कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ८ मा कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ७ मा कांग्रेस विजयी
केपी ओलीको जन्मगाउँ आठराईमा नेपाली कांग्रेस वहुमत सहित विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ६ मा एमाले विजयी
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2022 All rights reserved.
Site by: SoftNEP