Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, माघ १३, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
म्याङ्लुङ क्याम्पसमा प्राथमिक स्वास्थ्य तथा परामर्श सेवाको शुरुवात
स्वस्थानी व्रत आरम्भ
सभामुखको निर्वाचन माघ ७ मा
रवि लामिछानेले नेपालको नागरिकता त्यागेका थिएनन
ब्रोइलर कुखुराको मासुको मुल्य घट्यो
तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित 
४७ मत अन्तरले पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित
तेह्रथुममा एमालेका विजय सुव्वाको अग्रता
तेह्रथुम प्रदेश १ मा एमालेका किशोरचन्द्र दुलाल विजयी
राजनीति
  • Home
  • News
  • तेह्रथुमको छथर गाउँपालिकामा एमाले विजयी
तेह्रथुमको छथर गाउँपालिकामा एमाले विजयी
64x64
सोमवार, जेठ २, २०७९ समय खवर

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा गठवन्धन उम्मेदवारलाई हराउदै एमालेले वहुमत सहित विजय हासील गरेको छ । निवर्तमान अध्यक्ष सन्तविर लिम्वु र उपाध्यक्ष तारा खरेल दुवै जना विजयी भएका हुन् ।
लिम्वु ३ हजार ९ सय ९५ मत प्राप्त गरी विजयी भएका हुन् । लिम्वुका प्रतिद्धन्दी सत्ता गठवन्धनको तर्फ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्र वहादुर इम्सङले ३ हजार ३ सय ६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा विजयी खरेलले ३ हजार ७ सय ६२ मत प्राप्त गरेकी छिन् । खरेलका प्रतिद्धन्दी सत्ता गठवन्धनको तर्फ बाट नेपाली कांग्रेसका उम्मेदवार टेकराज लिम्वुले ३ हजार ६ सय २ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पराजीत लिम्वु अघिल्लो स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएर पराजीत भएका थिए ।


छथर गाउँपालिकामा नेपाली कांग्रेसले माओवादी केन्द्र संग गठवन्धन गरी केन्द्रका जिल्ला इन्चार्ज समेत रहेका इम्सङलाई अध्यक्ष पदमा उम्मेदवारी दिएको थियो । अघिल्लो स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा प्रतिष्पर्धा गरेका टेकराज लाई गठवन्धन गरी उपाध्यक्ष पदमा प्रतिष्पर्धा गर्न लगाए पनि कांग्रेस सफल भने हुन सकेन । सत्ता गठवन्धनको कडा टक्करका विच पुरानै अध्यक्ष र उपाध्यक्ष छथरमा दोहोरीन सफल भएका छन् ।
एमालेले छथर गाउँपालिकाको १, ३, ४ र ५ नम्बर वडामा विजय हासील गरेको छ भने गठवन्धनको तर्फ वाट कांग्रेस २ र ६ नम्वर वडामा विजयी भएको छ ।

 


प्रकाशित मिति: सोमवार, जेठ २, २०७९, ०१:४७:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखको निर्वाचन माघ ७ मा
रवि लामिछानेले नेपालको नागरिकता त्यागेका थिएनन
तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित 
४७ मत अन्तरले पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित
राजनीति
तेह्रथुममा एमालेका विजय सुव्वाको अग्रता
64x64
शुक्रवार, मंसिर ९, २०७९ समय खवर
पुरा पढ्नुहोस्
राजनीति
तेह्रथुम प्रदेश १ मा एमालेका किशोरचन्द्र दुलाल विजयी
64x64
शुक्रवार, मंसिर ९, २०७९ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
म्याङ्लुङ क्याम्पसमा प्राथमिक स्वास्थ्य तथा परामर्श सेवाको शुरुवात आइतवार, पुष २४, २०७९
स्वस्थानी व्रत आरम्भ
सभामुखको निर्वाचन माघ ७ मा
रवि लामिछानेले नेपालको नागरिकता त्यागेका थिएनन
ब्रोइलर कुखुराको मासुको मुल्य घट्यो
तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित 
४७ मत अन्तरले पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित
तेह्रथुममा एमालेका विजय सुव्वाको अग्रता
तेह्रथुम प्रदेश १ मा एमालेका किशोरचन्द्र दुलाल विजयी
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2023 All rights reserved.
Site by: SoftNEP