Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
बुधवार, माघ ७, २०७७ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुने
तेह्रथुममा प्लाष्टिक पोखरीमा डुवेर ३ बालिकाको मृत्यु
तेह्रथुममा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश
ओली दाहाल द्वन्द्व, संवादका लागि ‘दूत’ को दौडधुप
लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
आयआर्जन र सुशासनको नमुना, तीनजुरे रातपोखरी सामुदायिक वन
एसिड छ्यापे २० वर्ष कैद
यस वर्षको दशैं तिहार किन ढिलो ?
बेमौषमको विध्वंसकारी मनसुन
कृषि
  • Home
  • News
  • प्रदेश १ को कृषि मन्त्रालयद्धारा किसानलाई राहत वितरण
प्रदेश १ को कृषि मन्त्रालयद्धारा किसानलाई राहत वितरण
64x64
बुधवार, श्रावण १४, २०७७ समय खवर


तेह्रथुम । प्रदेश नम्बर १ को भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तेह्रथुम र धनकुटाका किसानलाई राहत वितरण गरेको छ । कोरोना भाईरसका कारण देशमा लकडाउन हुदा कृषि तथा पशुपंक्षिजन्य उत्पादनको वजारीकरणमा अवबरोध भै क्षती व्यहोरेका किसानलाई राहत वितरण गरीएको राज्यमन्त्री राम रानाले वताए । मन्त्रालयले तेह्रथुमको बसन्तपुरको बसन्तपुरमै आएर जिल्लाका छनौटमा परेका किसानलाई राहत रकम वितरण गरको हो ।
किसान र कृषि उद्यमीले व्यहोरेको क्ष्ँती न्युनीकरण गर्न सघाउने र आगामी दिनमा किसानलाई पुन ः कृषि पेशामा नै लाग्न प्रेरित गर्न सघाउने उदेश्यले प्रदेश सरकारले किसानमुखी राहत कार्यक्रम ल्याएको राज्यमन्त्री रानाको भनाई छ । राहत वितरण कार्यक्रममा बोल्दै राज्यमन्त्री रानाले विदेश बाट फर्किएका युवाहरुलाई कृषि व्यवसायमा उत्प्रेरीत गर्न विना धितो ५ लाख रुपैंया सम्म व्याज अनुदानमा ऋण दिने कार्यक्रम पनि प्रदेश सरकारले ल्याएको जानकारी गराए । १ नम्बर प्रदेशको कृषि उत्पादनलाई प्राङगारीक वनाउने अभियानमा प्रदेश सरकार लागी परेको वताउदै राज्यमन्त्री रानाले कृषि क्षेत्रलाई सम्मानीत पेशा वनाउन मन्त्रालयले काम गरीरहेको वताए ।
राहत वितरण कार्यक्रममा बोल्दै तेह्रथुम बाट प्रतिनिधित्व गर्ने प्रदेश सांषद लक्ष्मण तिवारीले प्रदेश सरकारले किसानका लागि राहतमुखी कार्यक्रम ल्याएको वताए । तेह्रथुम हेर्ने जिम्मेवारी पाएका कृषि र पशुका कार्यालय धनकुटामा रहेकाले तेह्रथुमका किसानलाई सेवा लिन समस्या भएको भन्दै सांषद तिवारीले चालु आबको प्रथम चौमासीक भित्रै यि दुवै कार्यालय तेह्रथुममा स्थापना गर्न मन्त्री राना समक्ष माग गरे । सांषद तिवारीले लकडाउनका कारण क्षती व्यहोरेका किसानलाई सहयोग पुग्ने गरी राहत प्याकेजकका कार्यक्रम ल्याउन प्रदेश सरकारलाई आफुले निरन्तर दबाव दिईरहेका कारण यो सम्भब भएको वताए ।
कृषि मन्त्रालयले कोरोना भाइरसको कारण सरकारले गरेको बन्दाबन्दीले गर्दा मर्कामा परेका कुखुरा पालन, दुग्ध पदार्थ उत्पादन, दुग्ध उत्पादन, बंगुर पालन, तरकारी खेती लगायतका क्षेत्रमा आवद्ध किसानलाई बसन्तपुरमै आएर राहत वितरण गरेको हो । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटा र कृषि ज्ञान केन्द्र धनकुटाले आवेदन दिएका किसान मध्ये वढी क्षती व्यहोरेका किसानलाई राहत वितरण गरेको हो । राहत वितरण कार्यक्रममा भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिब निरु दाहाल, धनकुटा बाट प्रतिनिधित्व गर्ने प्रदेश सांषद तथा न्याय प्रसासन तथा विधायन समिति सभापती इन्द्रमणी पराजुली, धनुकटा बाटै प्रतिनिधित्व गर्ने प्रदेश सांषद निरन राई, धनकुटाका जिविस पुर्व सभापती धर्म पौडेल, लालीगुराँस नगरपालिका प्रमुख अर्जुन माबोहाङ लगायतको समेत उपस्थिती थियो ।
प्रदेश सरकारले किसानका लागि ल्याएको राहत कार्यक्रमले जिल्लाभरका किसानलाई धेरै फार्ईदा पुगेकोे कार्यक्रममा सहभागी छथर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष वुद्धिमान खुलालले वताए । देशमा लामो समय भएको लकडाउनका कारण कृषि क्षेत्रमा पुगेको क्षती न्युनीकरण गर्न सघाउने उदेश्यले राहत कार्यक्रम ल्याउन सहयोग गर्ने प्रदेश सांषद तिवारी र प्रदेश सरकारलाई समग्र किसानको तर्फ बाट धन्यवाद दिए ।

 


प्रकाशित मिति: बुधवार, श्रावण १४, २०७७, ०६:५८:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
केही दिन मँहगो प्याज नकिन्न वाणिज्य विभागको आग्रह
सांषद तिवारीको पहलमा किसानका लागि १८ करोड
सलह किराको जोखिम अध्ययन गर्दै प्रदेश १ सरकार
प्रदेश १ मा कोरोनाका कारण समस्यामा परेका किसानलाई ४५ करोडको राहत
कृषि
कोरोनाले निम्त्याएको बिपद : किसानको तरकारी बारीमै कुहियो
64x64
शुक्रवार, जेठ २, २०७७ चन्द्र कार्की
पुरा पढ्नुहोस्
कृषि
छथरका किसानलाई स्थानीय सरकार द्धारा ५० प्रतिशत अनुदान
64x64
मंगलवार, बैशाख ३०, २०७७ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुने शुक्रवार, माघ २, २०७७
तेह्रथुममा प्लाष्टिक पोखरीमा डुवेर ३ बालिकाको मृत्यु
तेह्रथुममा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश
ओली दाहाल द्वन्द्व, संवादका लागि ‘दूत’ को दौडधुप
लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
आयआर्जन र सुशासनको नमुना, तीनजुरे रातपोखरी सामुदायिक वन
एसिड छ्यापे २० वर्ष कैद
यस वर्षको दशैं तिहार किन ढिलो ?
बेमौषमको विध्वंसकारी मनसुन
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: samayakhabar8@gmail.com

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2021 All rights reserved.
Site by: SoftNEP