Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मंगलवार, असार १४, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण
आठराई गाउँपालिकाको बजेट ५७ करोड ७४ लाख
तेह्रथुमको वसन्तपुरमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, दुई को अवस्था गम्भीर
स्वास्थ्यमन्त्री सहित नेकपा एसका नेताद्वारा पार्टीमा विद्रोह
काठमाडौंमा सात वटै प्रदेशका सामाजिक समितीको छलफल शुरु
गठबन्धनले दलले हाम्रो अपमान गर्‍यो : झलनाथ खनाल
चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
मानसिक रुपमा फ्रेस हुने १० उपाय
शिक्षा/स्वास्थ्य
  • Home
  • News
  • विद्यार्थीलाई खोप दिएर विद्यालय खोल्ने सरकारको तयारी
विद्यार्थीलाई खोप दिएर विद्यालय खोल्ने सरकारको तयारी
64x64
बिहिवार, भदौ १७, २०७८ समय खवर

विराटनगर । विराटनगर महानगरपालिकाले १८ वर्ष पूरा गरेका नगर क्षेत्रका सबै विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गरेर विद्यालय सञ्चालनको तयारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढे लकडाउन गर्ने र विद्यालय सञ्चालनसम्बन्धी सबै अख्तियार स्थानीय तहलाई दिएपछि महानगरले संक्रमण न्यून हुँदै गएको भन्दै विद्यालय खोल्ने तयारी गरेको हो ।

‘विद्यार्थीलाई सधैं घरमा राखेर उनीहरूको भविष्यमाथि खेलबाड गर्न हुँदैन,’ महानगर प्रमुख भीम पराजुलीले भने, ‘पहिलो चरणमा १८ वर्ष पुगेका विद्यार्थीलाई खोपको व्यवस्था हुन्छ । त्यसपछि १८ वर्ष मुनिका विद्यार्थीको पालो आउनेछ ।’ महानगर क्षेत्रका निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरे पनि अधिकांश सार्वजनिक विद्यालय बन्द छन् । यसअघि विद्यार्थी भर्ना अभियान र पुस्तक वितरणका लागि भने विद्यालय खुलेका थिए । तर महानगरले भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्नेबारे निर्णय गर्न नसक्दा पठनपाठन अन्योल बनेको थियो ।

अनलाइन कक्षाका नाममा निजी विद्यालयले शतप्रतिशत शुल्क लिइरहेको अभिभावकहरूको गुनासो छ । यहाँका ‘क’ वर्गका निजी विद्यालयहरूले कक्षा ४ का विद्यार्थीबाट मासिक ४ हजार ५ सय र कक्षा १० का बाट मासिक ६ हजार ५ सय रुपैयाँ शुल्क लिँदै आएका छन् । ‘अनलाइन कक्षा पढाउँदा ५० प्रतिशत मात्र शुल्क लिन महानगरले आग्रह गर्दा निजी विद्यालय सञ्चालकहरूले अटेरी गरे,’ पराजुलीले भने, ‘त्यसैले अभिभावकको मर्म बुझेर विद्यार्थीलाई खोपको व्यवस्था गरी विद्यालय खोल्ने तयारी थालिएको हो ।’

महानगर क्षेत्रमा बालविकास संस्थाबाहेक सार्वजनिक, संस्थागत विद्यालय, मदरसा गरेर १ सय ८१ वटा शिक्षण संस्था छन् । ती संस्थामा ७० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । ईकान्तिपुर बाट । 


प्रकाशित मिति: बिहिवार, भदौ १७, २०७८, ०८:१५:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मानसिक रुपमा फ्रेस हुने १० उपाय
निद्रा नपुग्दा निम्तने प्रमुख ५ स्वास्थ्य समस्या
तेह्रथुमको एक विद्यालयमा आगलागी, १ करोड वढीको क्षती
चार उद्योगका स्यानिटाइजरमा विषाक्त रसायन फेला, बिक्रीमा रोक
शिक्षा/स्वास्थ्य
नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो
64x64
बिहिवार, भदौ २५, २०७७ समय खवर
पुरा पढ्नुहोस्
शिक्षा/स्वास्थ्य
तेह्रथुममा थप ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि, संक्रमीतको संख्या १८ पुग्यो
64x64
मंगलवार, भदौ ९, २०७७ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण सोमवार, असार १३, २०७९
आठराई गाउँपालिकाको बजेट ५७ करोड ७४ लाख
तेह्रथुमको वसन्तपुरमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, दुई को अवस्था गम्भीर
स्वास्थ्यमन्त्री सहित नेकपा एसका नेताद्वारा पार्टीमा विद्रोह
काठमाडौंमा सात वटै प्रदेशका सामाजिक समितीको छलफल शुरु
गठबन्धनले दलले हाम्रो अपमान गर्‍यो : झलनाथ खनाल
चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
मानसिक रुपमा फ्रेस हुने १० उपाय
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2022 All rights reserved.
Site by: SoftNEP