Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
बुधवार, बैशाख ८, २०७८ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
समर्थन फिर्ता गर, राजीनामा आइहाल्छ : प्रधानमन्त्री
तेह्रथुमको एक विद्यालयमा आगलागी, १ करोड वढीको क्षती
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुने
तेह्रथुममा प्लाष्टिक पोखरीमा डुवेर ३ बालिकाको मृत्यु
तेह्रथुममा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश
ओली दाहाल द्वन्द्व, संवादका लागि ‘दूत’ को दौडधुप
लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
आयआर्जन र सुशासनको नमुना, तीनजुरे रातपोखरी सामुदायिक वन
एसिड छ्यापे २० वर्ष कैद
कृषि
  • Home
  • News
  • सांषद तिवारीको पहलमा किसानका लागि १८ करोड
सांषद तिवारीको पहलमा किसानका लागि १८ करोड
64x64
बुधवार, भदौ २४, २०७७ समय खवर

तेह्रथुम । तेह्रथुम बाट प्रतिनिधित्व गर्ने प्रदेश सांषद लक्ष्मण तिवारीको पहलमा आर्थिक बर्ष २०७७/७८ का लागि तेह्रथुम र धनकुटाको कृषि क्षेत्रको विकासका लागि १८ करोड १६ लाख २८ हजार रुपैंया वढी बजेट विनीयोजन भएको छ । प्रदेश सरकार भुमी, कृषी तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ अन्तरगत कृषि ज्ञान केन्द्र र भेट्नरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र धनकुटा मार्फत तेहथुम र धनकुटामा कार्यक्रम कार्यान्वयन हुने गरी यो वजेट विनीयोजन भएको हो ।
कृषी ज्ञान केन्द्र धनकुटा र सम्पर्क कार्यालय तेह्रथुमका लागि १२ करोड १९ लाख ५६ हजार रुपैंया वजेट विनीयोजन भएको नेकपा जिल्ला कमिटि अध्यक्ष समेत रहेका प्रदेश सांषद तिवारीले जानकारी दिए । यि दुवै कार्यालय मार्फत खर्च हुने गरी शसर्त अनुदान तर्फ ४ करोड ७९ लाख २० हजार रुपैंया वजेट विनीयोजन भएको छ । त्यस्तै पकेट ब्लक कार्यक्रम ब्यबस्थापनका लागि २ लाख १० हजार रुपैंया, पुरानो ब्लक बिकास कार्यक्रम निरंतरताको लागि २९ लाख १० हजार, नयाँ ब्लक बिकास कार्यक्रमका लागि २ करोड ७५ लाख, प्राङ्गारिक कृषि प्रबद्र्धन अभियान कार्यक्रमका लागि १ करोड ७० लाख रुपैंया बजेट व्यवस्था भएको प्रदेश सांषद तिवारीले वताए ।
यस्तै चालु तथा पुजिगत खर्च तर्फ ७ करोड ४० लाख ३६ हजार रुपैंया वजेट विनीयोजन भएको छ । यो कार्यक्रम अन्तर्गत अलैंची सुकाउने सुधारिएको भट्टी निर्माणका लागि २० लाख, कृषि बजार तथा संकलन केन्द्र निर्माणका लागि १२ लाख, कृषी यान्त्रिकरणका लागि औजार उपकरण प्रयोग प्रबद्र्धन कार्यक्रमका लागि ९० लाख रुपैंया वजेट बिनीयोजन भएको छ । त्यस्तै नमुना कृषी फार्म स्थापना सहयोगका लागि ४९ लाख, एक पालिका एक नर्सरी स्थापना कार्यक्रमका लागि ९ लाख, नीजि अंलैची नर्सरी स्थापना कार्यक्रमका लागि १ लाख ७० हजार, सघन बाली बिकास आयोजना (धान, मकै, गहु) का लागि १० लाख, बिउबिजन आत्म निर्भर कार्यक्रमका लागि ५ लाख, कफि खेती बिस्तार कार्यक्रमका लागि २० लाख, मुख्य राजमार्ग लक्षीत तरकारी उत्पादन कार्यक्रमका लागि १८ लाख, सुन्ताला जात बगैचा ब्यबस्थापनका लागि २५ लाख, युबा लक्षित च्याउ, मह, तरकारी उत्पादन कार्यक्रमका लागि ४० लाख रुपैंया बजेट विनीयोजन भएको छ ।
यस्तौ महिला दलित बिपन्न पिछडिएका समुदाय लक्षित कार्यक्रमका लागि २० लाख, ब्यबसायिक फलफूल बगैंचा स्थापना कार्यक्रमका लागि २४ लाख, सघन बाली बिकास दोस्रो चरण कार्यक्रमका लागि २० लाख, किबि खेती प्रवद्र्धन कार्यक्रमका लागि ४० लाख, अदुवा मिसन कार्यक्रम तर्फ २० लाख, कागती खेती मिसन कार्यक्रमका लागि १५ लाख रुपैंया लगायतका किसान लक्षित कार्यक्रम चालु आर्थिक बर्षमा समाबेस गरिएको प्रदेश सांषद तिवारीले जानकारी दिए ।
यस्तै गरी भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र धनकुटा र तेह्रथुममा खर्च हुने गरी पुँजीगत तथा चालु खर्च तर्फ ५ करोड ९६ लाख ७२ हजार रुपैंया बजेट बिनीयोजन भएको छ । यो कार्यक्रम अन्तर्गत बाख्रा बृहतर पकेट प्याकेज कार्यक्रमका लागि १ करोड २० लाख, अन्डामा आत्मनिर्भर तथा पारिवारिक स्तरमा पोषण सुरक्षाको लागी ग्रामीण कुखुरा प्रवद्र्धन कार्यक्रमका लागि ६० लाख, डेरि पसल सुधार कार्यक्रमका लागि १५ लाख, मासु पसल सुधारका लागि १० लाख, ५०० लिटर दुग्ध चिलिङ्ग भ्याट जेनेरेटर सहित खरिद अनुदान कार्यक्रमका लागि १५ लाख, गाई फार्म अनुदान कार्यक्रमका लागि ४० लाख, ब्यबसयिक बाख्रा फार्म गोठ सुधारका लागि २० लाख, युबा लक्षित पशु बिकास कार्यक्रमका लागि ५० लाख, ब्यबहायिक बगुर पालन गोठ सुधार कार्यक्रमका लागि २० लाख, किसानलाई च्यापकटर बितरण कार्यक्रमका लागि ८ लाख ७५ हजार, विभिन्न संघ संस्था सग को सहकार्य मा ब्यबसायिक पशुपालन कार्यक्रमका लागि ४० लाख, बगुर बिकास कार्यक्रमका लागि ४० लाख रुपैंया बजेट समाबेस गरिएको प्रदेश सांषद तिवारीले वताए ।
कृषि क्षेत्रको विकास विना देशको अर्थतन्त्र बलियो नहुने भएकाले किसानलाई व्यवसायिक र आत्मनिर्भर वनाउन बजेट विनीयोजन गर्न आफुले पहल गरेको प्रदेश सांषद तिवारीको भनाई छ ।


प्रकाशित मिति: बुधवार, भदौ २४, २०७७, ०९:०१:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
केही दिन मँहगो प्याज नकिन्न वाणिज्य विभागको आग्रह
प्रदेश १ को कृषि मन्त्रालयद्धारा किसानलाई राहत वितरण
सलह किराको जोखिम अध्ययन गर्दै प्रदेश १ सरकार
प्रदेश १ मा कोरोनाका कारण समस्यामा परेका किसानलाई ४५ करोडको राहत
कृषि
कोरोनाले निम्त्याएको बिपद : किसानको तरकारी बारीमै कुहियो
64x64
शुक्रवार, जेठ २, २०७७ चन्द्र कार्की
पुरा पढ्नुहोस्
कृषि
छथरका किसानलाई स्थानीय सरकार द्धारा ५० प्रतिशत अनुदान
64x64
मंगलवार, बैशाख ३०, २०७७ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
समर्थन फिर्ता गर, राजीनामा आइहाल्छ : प्रधानमन्त्री शनिवार, चैत्र २१, २०७७
तेह्रथुमको एक विद्यालयमा आगलागी, १ करोड वढीको क्षती
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुने
तेह्रथुममा प्लाष्टिक पोखरीमा डुवेर ३ बालिकाको मृत्यु
तेह्रथुममा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश
ओली दाहाल द्वन्द्व, संवादका लागि ‘दूत’ को दौडधुप
लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
आयआर्जन र सुशासनको नमुना, तीनजुरे रातपोखरी सामुदायिक वन
एसिड छ्यापे २० वर्ष कैद
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: samayakhabar8@gmail.com

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2021 All rights reserved.
Site by: SoftNEP