Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मंगलवार, असार १४, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण
आठराई गाउँपालिकाको बजेट ५७ करोड ७४ लाख
तेह्रथुमको वसन्तपुरमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, दुई को अवस्था गम्भीर
स्वास्थ्यमन्त्री सहित नेकपा एसका नेताद्वारा पार्टीमा विद्रोह
काठमाडौंमा सात वटै प्रदेशका सामाजिक समितीको छलफल शुरु
गठबन्धनले दलले हाम्रो अपमान गर्‍यो : झलनाथ खनाल
चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
मानसिक रुपमा फ्रेस हुने १० उपाय
कला/मनोरोञ्जन
  • Home
  • News
  • अब डिस होममा हेर्नुहोस् ‘छ माया छपक्कै’
अब डिस होममा हेर्नुहोस् ‘छ माया छपक्कै’
64x64
सोमवार, मंसिर २३, २०७६ समय खवर
काठमाण्डौं । यो वर्षकै सफल चलचित्र ‘छ माया छपक्कै’अब डिस होमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शनमा आएको छ । दिपकराज गिरी, केदार घिमिरे(माग्ने बुढा), जितु नेपाल(मुन्द्रे), केकी अधिकारी लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र गत मंसिर १३ गते देखि प्रदर्शन भैरहेको छ । चलचित्रलाई दर्शकहरुले ४२५ मै स–परिवारको साथमा हेर्न सक्नेछन । 

डिस होमले हलसम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने ‘पे पर भ्यु’सुविधा उपलब्ध गराइरहेको छ । ‘पे पर भ्यु’ सुविधा अन्तर्गत संचालन भइरहेको सिनेमा घर च्यानल नम्बर १०८ मा नयाँ नेपाली सिनेमा हलमा लागेसँगै वा हलमा लागेको केहि समय पछि न्युनतम शुल्कमा हेर्न सकिन्छ ।

हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमा घर एसएमएस पठाएर, डिस होमको ग्राहक सेवा केन्द्रमा फोन गरेर र नजिकै डिस होम बिक्रेतासँग सम्पर्क गरेर सजिलै खुलाउन सकिन्छ । आमा सरस्वती मुभिज प्रालि र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको यो चलचित्र यो वर्षकै हिट चलचित्र हो । 

 




प्रकाशित मिति: सोमवार, मंसिर २३, २०७६, ०२:५४:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आस्था राउतलाई कारवाहीको तयारी
अस्पतालबाट डिस्चार्ज भइन् लता मंगेश्कर
ताजा समाचार
नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण सोमवार, असार १३, २०७९
आठराई गाउँपालिकाको बजेट ५७ करोड ७४ लाख
तेह्रथुमको वसन्तपुरमा ट्याक्टर दुर्घटना, एकको मृत्यु, दुई को अवस्था गम्भीर
स्वास्थ्यमन्त्री सहित नेकपा एसका नेताद्वारा पार्टीमा विद्रोह
काठमाडौंमा सात वटै प्रदेशका सामाजिक समितीको छलफल शुरु
गठबन्धनले दलले हाम्रो अपमान गर्‍यो : झलनाथ खनाल
चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
मानसिक रुपमा फ्रेस हुने १० उपाय
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2022 All rights reserved.
Site by: SoftNEP