काठमाडौं । संघिय ससद, प्रतिनिधि सभा महिला तथा सामाजिक समितिको आयोजनामा काठमाडौंमा वृहत छलफल शुरु भएको छ । छलफलमा ७ वटै प्रदेशका सामाजिक समितीको सहभागीता रहेको तेह्रथुम बाट प्रतिनिधित्व गर्ने प्रदेश सांषद लक्ष्मण तिवारीले जानकारी दिए । स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारीको अबस्था, संविधान एवं कानुनको मर्म, छिद्र र अबको बाटो लगायतको बिषयमा छलफल भैरहेको छ ।