Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, माघ १३, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
म्याङ्लुङ क्याम्पसमा प्राथमिक स्वास्थ्य तथा परामर्श सेवाको शुरुवात
स्वस्थानी व्रत आरम्भ
सभामुखको निर्वाचन माघ ७ मा
रवि लामिछानेले नेपालको नागरिकता त्यागेका थिएनन
ब्रोइलर कुखुराको मासुको मुल्य घट्यो
तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित 
४७ मत अन्तरले पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित
तेह्रथुममा एमालेका विजय सुव्वाको अग्रता
तेह्रथुम प्रदेश १ मा एमालेका किशोरचन्द्र दुलाल विजयी
समाज
  • Home
  • News
  • तेह्रथुम फोटो पत्रकार महासंघको अध्यक्षमा नेपाली
तेह्रथुम फोटो पत्रकार महासंघको अध्यक्षमा नेपाली
64x64
बुधवार, भदौ २२, २०७९ समय खवर

तेह्रथुम । नेपाल फोटो पत्रकार महासंघ जिल्ला समिति तेह्रथुमको दोस्रो जिल्ला अधिवेशन उमेश नेपाली लाई अध्यक्षमा चयन गर्दै बसन्तपुरमा सम्पन्न भएको छ । ११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्ष, सचिब, सहसचिब र कोषाध्यक्षमा क्रमश : बिवेक भगत प्रधानाङग, विनोद भटराई, साबित्रा घोर्साने र तुलसीराम धमलालाई चयन गरेको छ । समितिको सदस्यहरुमा क्रमश : अनील कुमार खोजु, मदन कुमार लिम्वु, विकास गुरुङ, निरज पुवार खड्का, सुरज पोखरेल र रविकिरण मादेन चयन भएका छन् ।
अधिवेशन महासंघका निवर्तमान उपाध्यक्ष उमेश नेपालीको अध्यक्षता, महासंघ १ नम्वर प्रदेश समितिका सचिब रमेशचन्द्र अधिकारीको प्रमुख आतित्थ्यता र प्रदेश समिति सदस्य चन्द्र कार्कीको आतित्थ्यतामा सम्पन्न भएको हो । अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश सचिव अधिकारीले समाजलाई नकारात्मक भन्दा सकारात्मक सन्देश दिने तस्वीरहरु खिच्न फोटो पत्रकारहरुलाई आग्रह गरे । समाजलाई सन्देश दिने खालका ‘तस्वीर आफै बोल्छ’ भन्ने फोटो खिच्न अधिकारीले आग्रह गरे ।
अधिवेशनले अध्यक्ष उमेश नेपाली, सचिब विनोद भटराई, सहसचिब सावित्रा घोर्साने र प्रदेश समिति सदस्य चन्द्र कार्कीलाई महाधिवेशन प्रतिनिधी पठाउने सर्वसम्मत निर्णय गरेको छ । आगामी भाद्र २९, ३० र ३१ गते चितवनमा महासंघको केन्द्रीय अधिवेशन हुंदैछ । त्यस्तै अधिवेशनले पत्रकार महासंघ जिल्ला शाखाका पुर्व अध्यक्ष नरेश ढुंगाना, महासंघकै पुर्व सचिव तिर्थ कटुवाल र फोटो पत्रकार महासंघ जिल्ला समितिका निवर्तमान अध्यक्ष कुष्ण प्रसाद गौतमलाई सल्लाहाकार को रुपमा चयन गरेको छ ।

अधिवेशनले महासंघ जिल्ला समितिको आयोजनामा आगामी मंसिर महिनामा छथर गाउँपालिकाको शुक्रवारेमा फोटो पत्रकारिता तालिमको आयोजना गर्ने निर्णय समेत गरेको नवनिर्वाचीत अध्यक्ष नेपालीले वताए । अधिवेशन पछि नवनिर्वाचीत अध्यक्ष नेपालीले जिल्लाका फोटो पत्रकारहरुको व्यसायिक क्षमता विकास गराउने र फोटोको माद्यम बाट जिल्लाको पर्यटकीय, धार्मिक, आर्थिक, कृषि लगायत क्षेत्रको प्रचार प्रसारमा सहयोग पु¥याउने काममा जिल्ला समिति अहोरात्र लागि पर्ने वताए ।

 


प्रकाशित मिति: बुधवार, भदौ २२, २०७९, ११:१९:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उपभोक्तालाई खाद्य स्वच्छता बारे जानकारी
म्याङलुङवासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने
प्रदेश १ को नाम सगरमाथा वा कोशी नराखे आन्दोलन गर्ने चेतावनी
सांसदहरुलाई मास्क प्रयोग गर्न सभामुखको निर्देशन
समाज
छथर गाउँपालिका मासुमा आत्मनिर्भर
64x64
आइतवार, असार २६, २०७९ समय खवर
पुरा पढ्नुहोस्
समाज
तेह्रथुमको शुक्रवारेमा संचालीत एक हप्ते आधारभुत पत्रकारिता तालिम सम्पन्न
64x64
आइतवार, असार २६, २०७९ समय खवर
पुरा पढ्नुहोस्
ताजा समाचार
म्याङ्लुङ क्याम्पसमा प्राथमिक स्वास्थ्य तथा परामर्श सेवाको शुरुवात आइतवार, पुष २४, २०७९
स्वस्थानी व्रत आरम्भ
सभामुखको निर्वाचन माघ ७ मा
रवि लामिछानेले नेपालको नागरिकता त्यागेका थिएनन
ब्रोइलर कुखुराको मासुको मुल्य घट्यो
तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित, एमालेका विजय सुब्बा पराजित 
४७ मत अन्तरले पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित
तेह्रथुममा एमालेका विजय सुव्वाको अग्रता
तेह्रथुम प्रदेश १ मा एमालेका किशोरचन्द्र दुलाल विजयी
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2023 All rights reserved.
Site by: SoftNEP