Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतवार, माघ ११, २०७७ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुने
तेह्रथुममा प्लाष्टिक पोखरीमा डुवेर ३ बालिकाको मृत्यु
तेह्रथुममा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश
ओली दाहाल द्वन्द्व, संवादका लागि ‘दूत’ को दौडधुप
लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
आयआर्जन र सुशासनको नमुना, तीनजुरे रातपोखरी सामुदायिक वन
एसिड छ्यापे २० वर्ष कैद
यस वर्षको दशैं तिहार किन ढिलो ?
बेमौषमको विध्वंसकारी मनसुन
पर्यटन
  • Home
  • News
  • 'प्रदेश सरकारको भूमिका महत्वपूर्ण'
'प्रदेश सरकारको भूमिका महत्वपूर्ण'
64x64
शनिवार, मंसिर २८, २०७६ समय खवर

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई प्रभावकारी बनाउन प्रदेश सरकारको महत्वपूर्ण भूमिका हुने बताएका छन्।

सरकारद्वारा घोषित १ सय गन्तव्यमध्ये १६ वटा गन्तव्य प्रदेश १ अन्तर्गत रहेकाले ती गन्तव्यको प्रवद्र्धन तथा प्रचारप्रसारबाट राज्यले पर्यटन उद्योगबाट लिएको १० प्रतिशत आर्थिक समृद्धिको लक्ष्यमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरेका छन्। प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समन्वय समितिद्वारा शुक्रबार राजधानीमा आयोजित नेपाल भ्रमण वर्ष–२०२० प्रवद्र्धन समन्वय गोष्ठीलाई सम्बोधन गदैे उनले १ नम्बर प्रदेश पर्यटकीय दृष्टिकोणले सबै प्रदेशभन्दा अगाडि रहेको बताए। साथै विश्वकै अग्लो शिखर सगरमाथादेखि सबैभन्दा होचो स्थल केचनाकलनलगायत धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थल प्रदेश १ मै रहेकाले भ्रमण वर्ष सफल बनाउन मद्दत पु-याउनेमा आफू विश्वस्त रहेको उनले जनाए।

आठ हजारमाथिका हिमालहरू, कोशीटप्पु, बराहक्षेत्र, इलाम, पाथीभरा, गढीमाईजस्ता प्रसिद्ध स्थलको प्रवद्र्धनमार्फत प्रदेश १ सरकारले पर्यटन उद्योगलाई थप उचाइ दिनसक्ने उनको भनाइ छ। नेपालको पूर्वक्षेत्र अझै ‘अग्र्यानिक र भर्जिन’ रहेको बताउँदै मन्त्री भट्टराईले प्रदेशअन्तर्गत पर्यटकीय क्षेत्रको विकासमार्फत प्रत्येक वर्ष दुईदेखि पाँच लाख युवा प्रत्यक्ष रोजगारीमा जोडिने पनि उनको भनाइ छ।

हाल पर्यटन क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा तीन प्रतिशतको योगदान दिइरहेको जनाउँदै उनले अबको १० वर्षभित्र २० प्रतिशतको योगदान दिन प्रदेशले भूमिका खेल्नुपर्नेमा उनले जोड दिए। ‘अहिले पर्यटकले नेपाल बसाइको क्रममा गर्दै आएको खर्च ४४ डलरबाट बढाएर आगामी १० वर्षमा ८० डलर बनाउने लक्ष्य सरकारले लिएको छ,’ उनले भने, ‘सडक निर्माणको क्रममा मासिएका पदमार्गको खोजी गर्दै बराहक्षेत्रदेखि कञ्चनजङ्घासम्मको पदमार्ग बनाउन डिपीआर तयार भइरहेको छ।’ उनका अनुसार ‘द ग्रेट हिमालयन ट्रेल’ जस्ता पर्यटकले सयौं दिन बिताउन सक्ने गन्तव्यको प्रवद्र्धन तथा खोजीमा सरकारले ध्यान दिएको छ।

गुरु रेम्पोचेको तिब्बतमा रहेको पहिचानलाई आधार बनाउँदै उनले यात्रा गरेकोे पदमार्गलाई बौद्धमार्गको रूपमा विकास गर्दा धार्मिक पर्यटनमा टेवा पुग्नेमा समेत उनले विश्वास व्यक्त गरे। प्रदेश सरकारलाई नयाँ गन्तव्यको प्रवद्र्धनका लागि मन्त्रालयले दिएको ५० लाख रुपैयाँलाई लगानीको रूपमा खर्च नगरे आगामी वर्षदेखि सो रकम निकासा नहुने बताउँदै मन्त्री भट्टराईले तीनै तहका सरकारले गरेको लगानी पर्यटन विकासको क्षेत्रमा भए नभएको समेत अध्ययन भइरहेको जानकारी दिए।

कार्यक्रममा प्रदेश १ मुख्यमन्त्री शेरधन राईले भ्रमण वर्षमा प्रदेश सरकारले पाँच लाख पर्यटक भिœयाउने आधार तयार गरेको जानकारी दिए। ‘प्रदेश १ ले भ्रमण वर्षको उद्घाटनमा छिमेकी मुलुकका मुख्यमन्त्रीसहित बंगलादेश र भुटानका मन्त्रीलाई समेत सहभागिताका लागि बोलाइएको छ,’ उनले भने, ‘छिमेकी मुलुकबाट आउने पर्यटकलाई लक्षित गरेर प्रदेशमा भौतिक पूर्वाधारको विकास पनि तयार गरिएको छ।’

पाँच लाख पर्यटकलाई धान्न सक्ने होटललगायत पूर्वाधारको विकास भइसकेको जनाउँदै उनले विराटनगर विमानस्थल र भद्रपुर विमानस्थलको धावनमार्ग स्तरोन्नतिका लागि तीन हजार मिटरको बनाउन आवश्यक अध्ययन सम्पन्न भएको समेत बताए। नागरिक न्युज बाट ।


प्रकाशित मिति: शनिवार, मंसिर २८, २०७६, ०१:५७:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालका हिमालहरु सुरक्षित भएको मन्त्री भट्टराईको भनाई
भ्रमण बर्षमा मेन्छ्यायाममा सप्ताहव्यापी पर्यटन महोत्सब
भ्रमण वर्षमा प्रदेश १ ले पाँच लाख पर्यटक भित्र्याउँछ : मुख्यमन्त्री राई
पर्यटन वर्षको उद्घाटनमा भातर र बंगलादेशलाई निमन्त्रणा गरिने
ताजा समाचार
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुने शुक्रवार, माघ २, २०७७
तेह्रथुममा प्लाष्टिक पोखरीमा डुवेर ३ बालिकाको मृत्यु
तेह्रथुममा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश
ओली दाहाल द्वन्द्व, संवादका लागि ‘दूत’ को दौडधुप
लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
आयआर्जन र सुशासनको नमुना, तीनजुरे रातपोखरी सामुदायिक वन
एसिड छ्यापे २० वर्ष कैद
यस वर्षको दशैं तिहार किन ढिलो ?
बेमौषमको विध्वंसकारी मनसुन
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: samayakhabar8@gmail.com

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2021 All rights reserved.
Site by: SoftNEP