Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
बुधवार, माघ ७, २०७७ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुने
तेह्रथुममा प्लाष्टिक पोखरीमा डुवेर ३ बालिकाको मृत्यु
तेह्रथुममा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश
ओली दाहाल द्वन्द्व, संवादका लागि ‘दूत’ को दौडधुप
लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
आयआर्जन र सुशासनको नमुना, तीनजुरे रातपोखरी सामुदायिक वन
एसिड छ्यापे २० वर्ष कैद
यस वर्षको दशैं तिहार किन ढिलो ?
बेमौषमको विध्वंसकारी मनसुन
पर्यटन
  • Home
  • News
  • भ्रमण बर्षमा मेन्छ्यायाममा सप्ताहव्यापी पर्यटन महोत्सब
भ्रमण बर्षमा मेन्छ्यायाममा सप्ताहव्यापी पर्यटन महोत्सब
64x64
मंगलवार, पुष २९, २०७६ समय खवर

तेह्रथुम । आन्तरीक पर्यटन प्रवद्र्धन गरी भ्रमण बर्ष २०२० लाई सफल पार्ने उदेश्यले मेन्छ्यायाम गाउँपालिकाले साताव्यापी रुपमा पर्यटन महोत्सबको आयोजना गर्ने भएको छ । गाउँपालिका क्षेत्र भित्रका धार्मिक, सास्कृतिक, सामाजीक, ऐतिहासीक, पर्यटकीय लगायत क्षेत्रको प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले माघेनी मेलाको अवसर पारी महोत्सव गर्न लागीएको गाउँपालिका अध्यक्ष यादब वहादुर खापुङले जानकारी दिए ।


गाउँपालिकाको सहयोगमा गौखुरी युवा क्लब र पर्यटन प्रवद्र्धन समिति मेन्छ्यायामको संयुक्त आयोजनामा साता व्यापी कार्यक्रम आयोजना गर्न लागीएको गाउँपालिका केन्द्र मोराहाङमा पत्रकार सम्मेलन गरी जानकारी दिईयो । मेन्छ्यायाम गाउँपालिकालाई जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न गाउँपालिकाले विविध कार्यक्रम संचालन गरीरहेको प्रवक्ता प्रदिप वुढाथोकीले वताए । गाउँपालिका भित्र रहेको गौखुरी धाम जिल्लाकै प्रमुख पर्यटकीय धार्मिक क्षेत्र हो । धाममा माघ १ गते मकर नुहाउन देश विदेश बाट तिर्थालुहरु आउने गर्छन । यहा आएर मगर नुहाई पुजा आजा गर्दा आफुले चिताएको मनोकामना पुरा हुने धार्मिक विश्वास रही आएको छ । आगामी माघ १ गते बाट गौखुरी धाममा एक साता सम्म विशेष पुजा आराधना गरीने आयोजक संस्था गौखुरी युवा क्लबका अध्यक्ष खगेन्द्रमणी सम्बाहाम्फेले जानकारी दिए । धाममा देश विदेशका साधु सन्त देखी धार्मिक व्यक्तित्वहरुको उपस्थितीमा विशेष भजन कृतन कार्यक्रमको आयोजना हुनेछ ।


मेन्छ्यायाम गाउँपालिकाको अर्को प्रमुख पर्यटकीय गन्तव्य मेन्छ्यायाम डाँडा र मेन्छ्यायाम धापको प्रचार प्रचारका लागि पनि छुटै कार्यक्रमको तयारी गरीएको पर्यटन प्रवद्र्धन समिति मेन्छ्यायामका अध्यक्ष शिवनाथ खापुङले बताए । गाउँपालिका क्षेत्र भित्रका पर्यटकीय महत्वका स्थानलाई लक्षित गरी पहिलो पटक आयोजना गर्न लागीएको पर्यटन महोत्सबमा ५० हजार वढी आन्तरीक तथा वाह्य पर्यटक भित्र्याउने तयारी रहेको गाउँपालिकाले जनाएको छ । महोत्सबमा स्थानीय कृषि उत्पादनको वजार प्रवद्र्धन गर्ने उदेश्यले मोराहाङ बजारमा प्रदर्शनी समेत गरीने छ । महोत्सबमा करीब १० लाख रुपैया बरावरको आर्थिक कारोबार हुने आयोजकले जनाएको छ । पहिलो चरणमा एक साता सम्म कार्यक्रम गरी अभियानको शुरुवात गरीने र यो कार्यक्रमलाई बर्ष भरी नै निरन्तर संचालन गरीने पर्यटन प्रवद्र्धन समिति सदस्य गोपाल दाहालले बताए । यसका अलवा गाउँपालिका भित्र रहेका माङलिम्बा, चमेरो ओडार, इप्रुङ झरना, भ्वाङ डाँडा लगायतका पर्यटकीय स्थानमा समेत विविध कार्यक्रम आयोजना गरीने दाहालले जानकारी दिए । माघ १ गते बाट शुरु हुने मेला सहितको पर्यटन महोत्सबमा स्थानीय परिकारका खानाको प्रदर्शनी समेत गरीने छ ।
मेला सहितको महोत्सब कार्यक्रममा मोराहाङ बजारमा विभिन्न खेलकुद प्रतियोगिताको समेत आयोजना हुनेछ । त्यसको सम्पुर्ण तयारी पुरा भैसकेको आयोजक संस्था गौखुरी युवा क्लबले जनाएको छ । स्थानीय स्तरको कला संस्कृतिको संरक्षण र विकास गर्ने उदेश्यले विविध सांस्कृति कार्यक्रमको समेत आयोजना गरीने गाउँपालिकाले जनाएको छ । सांस्कृतिक कार्यक्रमको साथमा विभिन्न झांकीहरुको समेत प्रदर्शन गरीनेछ । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांगितिक प्रस्तुती दिनेछन् । कार्यक्रमको सम्पुर्ण तयारी पुरा भैसकेको आयोजकले जनाएको छ ।


प्रकाशित मिति: मंगलवार, पुष २९, २०७६, ०८:०९:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालका हिमालहरु सुरक्षित भएको मन्त्री भट्टराईको भनाई
'प्रदेश सरकारको भूमिका महत्वपूर्ण'
भ्रमण वर्षमा प्रदेश १ ले पाँच लाख पर्यटक भित्र्याउँछ : मुख्यमन्त्री राई
पर्यटन वर्षको उद्घाटनमा भातर र बंगलादेशलाई निमन्त्रणा गरिने
ताजा समाचार
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सुनुवाई हुने शुक्रवार, माघ २, २०७७
तेह्रथुममा प्लाष्टिक पोखरीमा डुवेर ३ बालिकाको मृत्यु
तेह्रथुममा कांग्रेस परित्याग गरी नेकपामा प्रवेश
ओली दाहाल द्वन्द्व, संवादका लागि ‘दूत’ को दौडधुप
लालीगुराँस नगरपालिकामा कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश
आयआर्जन र सुशासनको नमुना, तीनजुरे रातपोखरी सामुदायिक वन
एसिड छ्यापे २० वर्ष कैद
यस वर्षको दशैं तिहार किन ढिलो ?
बेमौषमको विध्वंसकारी मनसुन
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: samayakhabar8@gmail.com

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2021 All rights reserved.
Site by: SoftNEP