Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
बुधवार, जेठ ११, २०७९ युनिकोड
  •  
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • अपराध/दुर्घटना
    • अन्तर्राष्ट्रिय
    • घुमफिर
    • गन्तव्य
    • ट्रेकिङ मार्ग
    • धर्म संस्कृति
    • बन/वातावरण
    • विकास
    • खोज
    • बजार
    • कृषि
    • उद्यम/व्यवसाय
    • वृतचित्र
    • अन्तरवार्ता
    • पर्यटन
    • अर्थतन्त्र
    • कला/मनोरोञ्जन
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ
मानसिक रुपमा फ्रेस हुने १० उपाय
निद्रा नपुग्दा निम्तने प्रमुख ५ स्वास्थ्य समस्या
पाँचथरको मिक्लाजुङ अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित
तेह्रथुमको लालीगुराँस नगरपालिकामा वहुमत सहित कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ८ मा कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ७ मा कांग्रेस विजयी
केपी ओलीको जन्मगाउँ आठराईमा नेपाली कांग्रेस वहुमत सहित विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ६ मा एमाले विजयी
पर्यटन
  • Home
  • News
  • पर्यटन वर्षको उद्घाटनमा भातर र बंगलादेशलाई निमन्त्रणा गरिने
पर्यटन वर्षको उद्घाटनमा भातर र बंगलादेशलाई निमन्त्रणा गरिने
64x64
सोमवार, मंसिर २३, २०७६ समय खवर

विराटनगर । भ्रमण वर्षको उद्घाटन समारोहमा प्रदेश १ सरकारले भातर र बंगलादेशलाई निमन्त्रणा गर्ने भएको छ । यसैगरी बैठकले प्रदेश १ का १३७ पालिकाहरुलाई निमन्त्रणा गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको विहीवार  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले २०२० को पहिलो दिन जनवरी १ का उद्घाटन समारोहमा प्रदेश १ मा पर्ने १३७ वटा नै पालिकाहरुलाई आफ्नो क्षेत्रमा पर्ने पर्यटकीय स्थल झल्कने प्रतिगात्मक बस्तु लिएर आउन पत्राचार गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले उद्घाटन समारोहमा जातीय पहिचाहन झल्कने सबै समुदायका झाँकी अनिवार्य ल्याउने निर्णयसमेत गरेको छ । प्रदेश सरकारले उद्घाटन समारोह भव्यताका साथ विराटनगरको शहिद रंगशालामा गर्ने तयारी गरी रहेको छ ।  विहीबारको बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियैत, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहाहुर आङबो, सामाजिक विकास मन्त्री जीवन घिमिरे लगाएको उपस्थिति रहेको थियो । बैठका उपसमितिका संयोजकहरुले प्रगति प्रतिवेदन पेश गरेका थिए । बैठकले प्रदेश १ का चर्चित गायक गायिकाहरुलाई समेत ल्याउने भएको छ । यसैगरी बैठकले उद्घाटन समारोहमा प्रस्तुत गर्ने गरी पर्यटन सम्बन्धी गित समेत सर्वसाधारणवाट माग गर्ने निर्णय गरेको छ ।  यसैगरी छिमेकी देशहरु भातर र बंगलादेशका विभिन्न निकायलाई निमन्त्रण गर्ने निर्णय गरेको छ ।

केन्द्र सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सातवटै प्रदेशमा समिति गठन गरेको थियो । प्रदेश १ को समितिमा मुख्यमन्त्री शेरधन राई संरक्षक हुनु हुन्छ । यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसीयत अध्यक्ष रहनु भएको छ । पर्यटन मन्त्रालयका सचिव सन्जीवकुमार राई सदस्य सचिव रहनु भएको छ । समितिको सह–संयोजकमा विराटनगरका होटल व्यवसायी राजन श्रेष्ठ रहनु भएको छ । समितिको सदस्यमा पर्यटन व्यवसायी उद्योगी लगाएयलाई समेटिएको छ । पर्यटन यात्रा बाट साभार । 


प्रकाशित मिति: सोमवार, मंसिर २३, २०७६, ०२:४७:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालका हिमालहरु सुरक्षित भएको मन्त्री भट्टराईको भनाई
भ्रमण बर्षमा मेन्छ्यायाममा सप्ताहव्यापी पर्यटन महोत्सब
'प्रदेश सरकारको भूमिका महत्वपूर्ण'
भ्रमण वर्षमा प्रदेश १ ले पाँच लाख पर्यटक भित्र्याउँछ : मुख्यमन्त्री राई
ताजा समाचार
तेह्रथुमका नवनिर्वाचीत जनप्रतिनिधीले जनताका नाममा खाए सपथ बिहिवार, जेठ ५, २०७९
मानसिक रुपमा फ्रेस हुने १० उपाय
निद्रा नपुग्दा निम्तने प्रमुख ५ स्वास्थ्य समस्या
पाँचथरको मिक्लाजुङ अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित
तेह्रथुमको लालीगुराँस नगरपालिकामा वहुमत सहित कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ८ मा कांग्रेस विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ७ मा कांग्रेस विजयी
केपी ओलीको जन्मगाउँ आठराईमा नेपाली कांग्रेस वहुमत सहित विजयी
तेह्रथुमको लालीगुराँस नगरपालिका ६ मा एमाले विजयी
सम्पर्क

समय खवर

तीनजुरे मिडिया सेन्टर
लालीगुराँस नगरपालिका ३ बसन्तपुर तेह्रथुम
संस्था दर्ता नम्बर: १६२८/०७५/०७६
सुचना तथा प्रशारण विभाग दर्ता नं. : १६३३/०७६/७७
प्रेस काउन्सिल दर्ता नं.: ३३०/०७६–७७
स्थायी लेखा नम्बर : ६०९०६४१९५
Email: [email protected]

हाम्रो टीम

सञ्चालक : चन्द्र वहादुर कार्की
सम्पादक : अञ्जु न्यौपाने
संवाददाता : विकास गुरुङ
व्यवस्थापक : शुसिला पौडेल

टेलिफोन

०२६–४०२१३०, ९८५२०७७५००
मेनु
  • राजनीति
  • विचार/साहित्य
  • समाज
  • शिक्षा/स्वास्थ्य
  • खेलकुद
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • हाम्रो टीम
फेसबुक पेज
Samaya Khabar
© Samaya Khabar -2022 All rights reserved.
Site by: SoftNEP